बैदेशिक रोजगार |


फ्रान्स, सर्विया र टर्की पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ

Posted on September 11, 2023 | views : 788 |

भदौ २५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले रोजगारीका लागि सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने धादिङ स्थायी घर

Read More

कोरियामा मौसमी कामदार पठाउने सम्झौता भएको छैन : श्रम मन्त्रालय

Posted on September 08, 2023 | views : 466 |

भदौ २२, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियासँग मौसमी कामदार पठाउने कुनै पनि सम्झौता नभएको जनाएको छ । कोरियासँग रोजगार अनुमति प्रणाली (ईपीएस)मा नेपाली कामदार पठाउने सम्झौता मात्रै कार्यान्वयनमा छ । श्रम प्रवक्ता डण्डुराज घिमिरेको हस्ताक्षरसहितको मौसमी कामदार लैजाने प

Read More

कुवेत रोजगारमा गएका ४७ जना नेपाली युवाहरु समस्यामा, सम्बन्धित पक्ष गैरजिम्मेवार

Posted on September 07, 2023 | views : 1753 |

भदौ २१, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा बिभिन्न म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएर कुवेत पुगेका ४७ जना नेपालीहरुले आफूहरुलाई यथासक्य उद्धार गर्न पहल गरेका छन् । कुवेत स्थित 'ब्लु सी ट्रेडिङ को डब्लुएलएल' कम्पनीमा क्लिनर पदमा रोजगारीको लागि गएका युवाहरु एक महिनादेखि काम बिहिन र त

Read More

क्यानडा पठाइदिने भन्दै अनलाइन मार्फत् ३४ लाख बढी ठगी, दुई जना पक्राउ

Posted on September 05, 2023 | views : 460 |

भदौ १९, काठमाडौँ | सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका-६ ठेगाना भएका ३० वर्षीय लक्ष्मण नेपाली र स

Read More

क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा रु ३४ लाख डुब्यो, ठगी गर्ने २ व्यक्ति पक्राउ

Posted on September 05, 2023 | views : 584 |

भदौ १९, काठमाडौँ | वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्

Read More

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने युवक पक्राउ

Posted on September 03, 2023 | views : 640 |

भदौ १७, काठमाडौँ | पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान मल्लरानी ४ खलंगा घर भई काठमाडौँको सामाखुशी बस्ने नवराज खड्का रहेका छन् ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले खड्कालाई आइतबार सामाखुशीबाट पक्राउ

Read More

श्रम स्वीकृति नै नलिई ९७५ जना डाक्टर कुवेत पठाउने विज्ञापन गरेपछि....

Posted on August 31, 2023 | views : 500 |

भदौ १४, काठमाडौँ | केही दिन अगाडि सामाजिक सञ्जालमा ९७५ नेपाली विशेषज्ञ डाक्टरलाई कम्तीमा ७ लाखदेखि १२ लाख ७० हजार रुपैयाँसम्म तलब दिने भन्दै एउटा विज्ञापन सार्वजनिक भयो।   यसका लागि सबै अनलाइनबाटै अन्तरवार्ता हुने भनेको थियो । दिनको ८ घण्टा काम, महिनामा २६ दिन काम गर्नुपर्ने भन्ने थियो । त

Read More

पूर्वस्वीकृतिबिना भ्रमपूर्ण सूचना दिएको भन्दै विभाग गर्यो दुई मेनपावरलाई कारबाहीस्वरुप निलम्बन

Posted on August 30, 2023 | views : 733 |

भदौ १३, काठमाडौँ | वैदेशिक रोजगारीमा पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको भन्दै वैदेशिक रोजगार विभागले दुई मेनपावर कम्पनीलाई कारबाहीस्वरुप निलम्बन गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको

Read More

ग्रीसमा तीन नेपालीलाई अपहरण गरी फिरौती रकम लिने चारजना पक्राउ

Posted on August 26, 2023 | views : 775 |

भदौ ९, काठमाडौँ | ग्रीसमा तीन नेपाली नागरिकलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काअनुसार  गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका–२ बस्ने २५ वर्षीय सवित्रा थापा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ बस्ने

Read More

साउनमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा गिरावट, युरोप जाने नेपालीको सङ्ख्या बढ्दै...

Posted on August 25, 2023 | views : 1219 |

भदौ ८, काठमाडौँ |  नयाँ आर्थिक वर्ष (आव) को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो गिरावट आएको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५७५ जना रहेको छ । यो अघिल्लो आवको साउनको तुलनामा ७ हजार ४६४ जना कम हो । आव २०७९/८० को साउन म

Read More

नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव, कुनकुन काममा जान पाइने?

Posted on August 24, 2023 | views : 2806 |

भदौ ७, काठमाडौँ | लेबनानले नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो ।  लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगको भेटम

Read More

झापाकी कमला मुर्मु तीन वर्षदेखि इराकमा बन्धक

Posted on August 20, 2023 | views : 576 |

भदौ ३, झापा | अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन् । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिइन्।

Read More

अब नेपालबाट नेपाल एअरलाइन्सकै जहाजमा साउदीको दमाम सिधा उडान

Posted on August 19, 2023 | views : 876 |

भदौ २, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्

Read More

वैदेशिक रोजगारको अवैध विज्ञापन गर्ने दुई म्यानपावर र दुई कन्सल्टेन्सी कारवाहीमा

Posted on August 16, 2023 | views : 2022 |

साउन ३१, काठमाडौँ । वैदेशिक रोजगार बिभागले बिभिन्न दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई कारवाही गरेको छ । बिभागले वैदेशिक रोजगार ऐनको नीति विपरित अवैधानिक बिज्ञापन गरेको कारण कारवाही गरेको हो ।  बिभागले स्वीकृति बिनै सामाजिक संजालको प्रयोग गरि नेपाली युवाहरुलाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै बि

Read More

पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on August 14, 2023 | views : 776 |

साउन २९, काठमाडौँ |  वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम रोङ गा.पा. वडा नं. ६ स्थाइ घर भई हाल काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. ९ सिनामंगल बस्ने वर्ष ३१ को उमेश सेती सुरुवाल रहेका छन् । उनले सुरज श्र

Read More

५३ वटा मेनपावरले एक वर्षमा २० जना पनि श्रमिक विदेश पठाएनन्

Posted on August 13, 2023 | views : 1698 |

साउन २८, काठमाडौँ | मेनपावर व्यवसायीले वर्ष दिनमा कम्तीमा १०० जना श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने कानूनी व्यवस्था छ । वैदेशिक रोजगार ऐन २०६४ र नियमावलीले पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एकसय जना कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात पेश गरेको खण्डमा मात्र व्यवसा

Read More

विदेशवाट आउनेका लागि विमानस्थलमा स्वघोषणा कक्ष, के हुन्छ सुविधा ?

Posted on August 13, 2023 | views : 1334 |

साउन २८, काठमाडौँ | त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष संचालनमा ल्याएको छ । स्वघोषणा कक्ष संचालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयं घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाइ सजिलै लैजान पाउने छन् । विदेशबाट फर्किका यात्रुले

Read More

वैदेशिक रोजगारीका लागि विभिन्न युरोपिएन मुलुक पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा ३ जना पक्राउ

Posted on August 11, 2023 | views : 933 |

साउन २६, काठमाडौँ | वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर, सुनसरीको रामधुनी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालि

Read More

साउदीको जेलमा ४८० नेपाली

Posted on August 11, 2023 | views : 610 |

साउन २६, काठमाडौँ । जेलमा पर्नुको कारण छोटो समयमा धेरै पैसा कमाउने लोभमा त्यहाँको कानुनविपरीतको काम गर्नु नै हो। अहिले साउदी अरेबियाको जेलमा ४ सय ८० नेपाली रहेको दूतावासको तथ्यांकले देखाउँछ। यो हालसम्मको तथ्यांक हो।  जेल पर्नेमध्ये ८० प्रतिशत मदिरा बनाउने र ओसारपसारको आरोपमा कैद सजाय भोगिरहेका

Read More

घरेलु कामदारको रुपमा कुवेत पुगेका दुई नेपाली महिलाको मृत्यु

Posted on August 10, 2023 | views : 1071 |

साउन २५, एजेन्सी | बैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला कामदारको मृत्यु भएको छ । घरेलु कामदारको रुपमा कुवेत पुगेका चितवन भरतपुरका दिलकुमारी तामाङ र मकवानपुर हेटौंडा पदमपोखरीका मायादेवी थिङको मृत्यु भएको हो । कुवेतस्थित आदान अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको बताईएको छ ।

Read More

विदेशमा मृत्यु हुने श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति बढाउने तयारी, दुःख पाएर फर्कनेलाई समेत क्षतिपूर्ति

Posted on August 10, 2023 | views : 570 |

साउन २५, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ ।  चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार

Read More

'श्रम मन्त्रालयको ध्यान वैदेशिक रोजगारलाई कसरी स्मुथ बनाउँने भन्नेमा केन्द्रित छ' (भिडियो सहित)

Posted on August 10, 2023 | views : 599 |

साउन २५, काठमाडौं । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले मन्त्रालयको सम्पूर्ण ध्यान वैदेशिक रोजगारलाई कसरी स्मुथ बनाउँने भन्नेमा केन्द्रित रहेको बताएका छन् । बुधबार मन्त्रालयद्वारा आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारसँगको छलफल’ कार्यक्रममा सचिव भण्डारीले वैद

Read More

दुई म्यानपावर कम्पनीको लाइसेन्स खारेज, यस कारण भयो कारवाही

Posted on August 09, 2023 | views : 2647 |

साउन २४, काठमाडौँ । वैदेशिक रोजगारमा पीडित बनाई पीडितहरुलाई क्षतिपूर्ति नदिएपछि बिभिन्न दुई म्यानपावर व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनको दफा ५१ अन्तर्गत कारवाही गर्दै दुई वटा मेनपावर कम्पनीहरुको लाइसेन्स खारेज गरेको हो ।  विभागका महानिर्द

Read More

वैदेशिक रोजगार विभागको अनलाइन श्रम स्वीकृति दिने सिस्टममा एक सातादेखि समस्या

Posted on August 07, 2023 | views : 1124 |

साउन २२, काठमाडौँ | अनलाइन मार्फत श्रम स्वीकृति प्रदान गर्ने प्रणालीमा एक सातादेखि समस्या आएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको फेमिसमा प्राविधिक समस्या आएको हो । जसले गर्दा श्रम स्वीकृति लिने, पुनः श्रम स्वीकृति लिने काममा समस्या भइरहेको छ । एक सातादेखि आएको समस्या अझै सल्टिन सकेको छैन् । वि

Read More