बैदेशिक रोजगार |


पोर्चुगल पठाउँछु भन्दै १७ जनालाई बेलारुस पुर्याएर अलपत्र, पीडितद्वारा पत्रकार सम्मेलन

Posted on July 29, 2023 | views : 814 |

साउन १३, काठमाडौं । पोर्चुगल पठाउँछु भन्दै १७ जनासँग लाखौँ उठाएर एक जना वेपत्ता भएका छन् । पीडितहरुले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कन्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाहीले पोर्चुगल लैजाने भन्दै लाखौं ठगेर अलपत्र पारेको आरोप लगाएका हुन् ।  शाहीले गत चैत्र २८ गते पोर्चुगल लैजानै भन्दै

Read More

वैदेशिक रोजगारीका लागि असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न मन्त्रालयको आग्रह

Posted on July 28, 2023 | views : 967 |

साउन १२, काठमाडौँ | वैदेशिक रोजगारीका लागि असम्बिन्धत व्यक्तिको प्रलोभनमा नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ । पछिल्लो समय आकर्षक सेवा सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगात युरोपियन श्रम गन्तब्य मुलुकमा रोजगारी दिने बाहनामा लाखौं ठगी भइरहेको ख

Read More

आन्दोलनरत कोरिया रिटर्नीहरूसँग ५ बुँदे सहमति

Posted on July 28, 2023 | views : 1737 |

साउन १२, काठमाडौँ | आन्दोलनरत कोरिया रिटर्नीहरू र ईपीएस कोरिया शाखाबीच पाँच बुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका रिटर्नीहरूसँग एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपालको रोहबरमा सहमति भएको हो । विगत केही महिनादेखि ईपीएस प्रणालीबाट कोरिया गएका रिटर्नीहरूले रोस्टरमा भएका कामदा

Read More

कुवेतमा ८३ जना युवाहरु अलपत्र, ६ महिनासम्मको तलब नदिई राहदानी समेत लिएर रोजगारदाता भाग्यो

Posted on July 27, 2023 | views : 2334 |

अनिल अधिकारी । साउन ११, काठमाडौँ । काठमाडौँ बसुन्धारास्थित टिजीएल नेपाल प्रालिदेखि कुवेतको LAMAC PLUS GENERAL TRADING AND CONT.CO कम्पनीमा रोजगारमा पुर्याईएका युवाहरुलाई रोजगारदाताले सुरुवातदेखिनै तलब र काम दिएन । बरु उल्टो कम्पनीमा नेता बन्न लागेको भन्दै झापाका निशान विष्टलाई नेपाल फिर्ता गरेर

Read More

क्रोएसिया पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

Posted on July 26, 2023 | views : 653 |

साउन १०, काठमाडौँ | क्रोएसिया पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारीको लागि समर बहादुर परियारलाई क्रोएसिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ६ लाख लाग्छ, क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु, मासिक तलब १ लाखभन्दा धेरै हुन्छ भनी उनि

Read More

युरोपमा रहेका नेपालीको समस्या समाधान गर्न लागिपर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Posted on July 24, 2023 | views : 1375 |

साउन ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, वेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरुसङ्ग भेट गरेका छन् ।  भेटको अवसरमा नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरुमा देश बन्ने भन्ने आत्मविश्वास बढेको र त्यसक

Read More

इपिएस कोरियाको चेतावनी: भाषा परीक्षा रोके कोरियामा नेपालीले रोजगारीको अवसर गुमाउँछन्

Posted on July 24, 2023 | views : 2175 |

साउन ८, काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा अवरुद्द खडा भएमा नेपालीले दक्षिण कोरियाको रोजगारी गुमाउन सक्ने चेतावनी दिएको छ । कोरियाबाट फर्किएका ‘रिटनी’ हरू ले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा रोक्ने चेतावनी दिएपछि कोरिया पक्षबाट यस्तो चेतावनी आएको हो ।  ईप

Read More

अमेरिका पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

Posted on July 24, 2023 | views : 1903 |

 साउन ८, काठमाडौँ | आमेरिका पठाइदिन्छु भन्दै २० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारीको लागि नुमा के.सी.लाई आमेरिका पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. २० लाख लाग्छ, आमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु, मासिक तलब ४ लाखभन्दा धेरै हुन्छ भनी उनि संग

Read More

पोल्याण्ड पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक युवक पक्राउ

Posted on July 24, 2023 | views : 2651 |

साउन ८, काठमाडौँ | पोल्याण्ड पठाइदिन्छु भन्दै १ लाख ५० हजार ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने ४२ वर्षीय पुष्पराज जोशी रहेको प्रहरीले बताए ।। पक्राउ परेका जोशीले पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पट

Read More

वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका एक नेपालीको मृत्यु

Posted on July 24, 2023 | views : 940 |

साउन ८, काठमाडौँ | वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका एक नेपालीको मृत्यु भएको छ।  मृत्यु हुनेमा बुटवल–१० रुपन्देहीका सुशान्त अर्याल रहेको त्यहाँस्थित नेपाली दूतावासले बताएका छन् । उनको आनुसार विगत लामो समयदेखि गैरकानुनी रुपमा कुवेतमा बसोबास गर्दै आएका अर्यालको मृत्यु भएको हो | पछिल्लो केही सम

Read More

रोजगारीका लागि साउदी गएका १५ जना नेपाली रियादमा अलपत्र, उद्धार गरिदिन सरोकारवालासँग आग्रह

Posted on July 21, 2023 | views : 540 |

साउन ५, काठमाडौँ | रोजगारीका लागि साउदी अरेबिया आइपुगेका १५ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट साउदी आएका उनीहरू ६ महिनादेखि अलपत्र परेका हुन्।  अलपत्र पर्नेमा रोल्पाका दीपक विक, घोटाङका थमबहादुर खत्री, सिन्धुपाल्चोकका किरण खड्का, नवपरासी शिव प्र

Read More

पाँच वर्ष कोरियामा काम गरेर फर्किएकालाई खुल्यो इपिएस भाषा परीक्षाको आवेदन

Posted on July 21, 2023 | views : 506 |

साउन ५, काठमाडौँ | कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते

Read More

रोजगारीका लागि यूकेमा नर्स लैजाने तयारी अन्तिम चरणमा, केही दिनमा आवेदन खुल्ने

Posted on July 19, 2023 | views : 478 |

साउन ३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि हेल्थ केयर एसिस्टेन्ट (स्वास्थ्य सेवा सहायक) लाई बेलायत लैजाने पूर्व तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि वैदेशिक रोजगार विभागले आवश्यक तयारी गरेको हो । विभागले अबको केही दिनभित्रमा अनलाइन आवेदन खोल्नेछ । विभागका महानिर्देशक मदन दहालले अबको केही दिनमा अ

Read More

वैदेशिक रोजगारीका लागि बाइक राइडरमा कुवेत पुगेका ५ नेपाली अलपत्र

Posted on July 19, 2023 | views : 1135 |

साउन ३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि बाइक राइडरमा कुवेत पुगेका पाँच नेपाली सम्झौता अनुसारको काम र तलब नपाएपछि अलपत्र परेका छन्। काठमाडौं बसुन्धरामा रहेको लगिन इन्टरनेसनल सर्भिसेस प्रालिलाई मोटो रकम बुझाएर कुवेत पुगेका उनिहरुले विगत सात महिनादेखि सम्झौता अनुसारको काम र तलब नपाएपछि अलपत्रमा परेको

Read More

वैदेशिक रोजगारको लागि विदेशिने नेपालीको नयाँ रेकर्ड: एकै बर्षमा ७ लाख ७१ हजार युवा बिदेसिए

Posted on July 17, 2023 | views : 1010 |

साउन १, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारमा जाने नेपालीको संख्याले हालसम्मकै उच्च रेकर्ड राखेको छ । गत आर्थिक बर्षको रेकर्ड अनुसार ७ लाख ७१ हजार युवा बिदेसिएका हुन् ।  झन्डै तीन बर्षको कोरोना कालपछि सहज बनेको वैदेशिक रोजगारसंगै विदेशिने नेपालीको संख्या ह्वात्तै बढेको हो । वैद

Read More

वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षणको शुल्क बढ्यो, कति पुग्यो ?

Posted on July 17, 2023 | views : 2264 |

साउन १, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले अनिवार्य गर्नुपर्ने स्वास्थ्य परीक्षणको शुल्क बढाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क बढाएको हो ।  आइतबार श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रिस्तरीय निर्णय गरि शुल्क बढाएक

Read More

दुई महिनादेखि साउदीमा अलपत्र परेका १९ नेपाली कामदार स्वदेश फर्किए

Posted on July 17, 2023 | views : 972 |

साउन १, काठमाडौँ | बैदेशिक रोजगारका लागि दुई महिना अघि साउदी अरब पुगेका १९  नेपाली  स्वदेश फर्किएका छन् | आकर्षक रोजगारीको प्रलोभन देखाएर नयाँ बानेश्वरस्थित ओशो रिक्रुटिङ एजेन्सी प्रालिमार्फत साउदी अरब पुर्याएर अलपत्र छोडेरका १९ नेपाली कामदार स्वदेश फर्किएका छन्। न रोजगारी न खान बस्न को सु

Read More

बहराइनमा ४ महिनादेखि कोमामा रहेका एक नेपालीको उद्धार

Posted on July 15, 2023 | views : 639 |

असार ३०, काठमाडौँ | बहराइनमा ४ महिनादेखि बिरामी भई कोमामा रहेका एक नेपालीको उद्धार गरिएको छ । सुनसरी जिल्ला घर भई बहराइनमा कार्यरत रहेका दिनेश कुमार चौधरी १७ मार्च २०२३ देखि किङ हमाद युनिभर्सिटि हस्पिटलमा उपचाररत रहेका थिए |  चौधरी लामो समयदेखि कोमामा रहेकाले उनलाई सम्बन्धित डाक्टरको सल्लाह तथा

Read More

एअरपोर्टबाट फर्काइएका नौ जना श्रमिक आज उही कागजातमा कुवेत उडें

Posted on July 14, 2023 | views : 1393 |

असार २९, काठमाडौँ । बुधबार बेलुका कागजात शंकास्पद भनि एअरपोर्टबाट फर्काइएका नौ जना श्रमिक आज उही कागजातमा कुवेत प्रस्थान गरेका छन् ।  उनिहरुको आजसम्म मात्र भिसाको अवधि भएको कारण म्यानपावरले बाध्य भई अर्कै टिकटमा पुन: प्रयास गर्दा अध्यागमनले रोजगारमा जान दिएको निलकमल एचआर म्यानपावरका संचालक जयरा

Read More

'कुवेत जाने क्रममा एअरपोर्टमै रोकिएका ११७ जना युवाको टिकट अध्यागमनले तिर्नुपर्छ'

Posted on July 14, 2023 | views : 1430 |

अनिल अधिकारी । जेठ २९, काठमाडौँ । वैध कागजात भएर पनि ११७ श्रमिक कुवेत उड्नबाट रोकिएको विषयलाई लिएर रोकिएका कामदारको टिकट बापतको क्षेतिपूर्ति कसले तिर्ने भन्ने प्रश्न गम्भीर रुपमा खडा भएको छ । यस सम्बन्धमा कागजातमा कुनै कैफियत नभेटिएको खण्डमा जुन-जुन अध्यागमन अधिकारीहरुको निर्देशनमा ११७ जना कामदार रो

Read More

शंकाकै भरमा ठूलो संख्यामा नेपाली कामदारहरु विमानस्थलबाट फर्काइयो

Posted on July 13, 2023 | views : 5028 |

असार २८, काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यामागमन कार्यालयले बुधबार बेलुका ठूलो संख्यामा वैदेशिक रोजगारमा जान लागेका नेपाली कामदारलाई नेपाल एअरपोर्टबाट गन्तव्य देश जान नदिई फिर्ता पठाएको छ । शंकाकै आधारमा अस्पष्ट पत्र थमाएर विमानस्थल कार्यालयले कामदारहरुलाई प्रस्थान अनुमति नदिई फिर्ता

Read More

म्यानपावरले लिन पाउने सेवाशुल्क एक महिनाको तलब बराबर बनाउन प्रधानमन्त्रीले मागे ग्यारेन्टी

Posted on July 11, 2023 | views : 1973 |

असार २६, काठमाडौँ । म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा कामदार पठाउँदा श्रमिकसँग लिन पाइने सेवा शुल्क वृद्धि गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क सहित बिभिन्न पाँच माग अघि सारेका हुन्

Read More

माल्टा पठाईदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक महिला पक्राउ

Posted on July 10, 2023 | views : 1057 |

असार २५, काठमाडौँ | माल्टा पठाइदिन्छु भन्दै पाँच लाख पचासी हजार ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ परेकी छन् । वैदेशिक रोजगारीको लागि संजय गिरीलाई माल्टा पठाईदिन्छु भन्दै, त्यसको लागि रु. ६ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु मासिक रु. १ लाख भन्दाबढी तलव हुन्छ भनी विश

Read More

युरोपबाट ४० हजार नेपाली श्रमिकको माग, दूतावासबाट मागपत्र प्रमाणीकरण नहुँदा समस्या

Posted on July 09, 2023 | views : 1220 |

असार २४, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायीका अनुसार  युरोपका विभिन्न मुलुकबाट ४० हजार नेपाली कामदारको माग आएको छ । रोमानिया, पोर्चुगल, माल्टा, पोल्यान्ड लगायतका देशबाट ४० हजार नेपाली कामदारको माग आएको हो । तर, दूतावासले माग प्रमाणीकरण नगरिदिँदा ती मागहरू लामो समयदेखि थन्किएर बसेका छन् ।

Read More