बैदेशिक रोजगार |


मौरिसस पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

Posted on July 02, 2023 | views : 548 |

असार १७, काठमाडौँ | मौरिसस पठाइदिन्छु भन्‍दै ४ लाख ५० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा गोलबजार न.पा. वडा नं. ६ स्थाई घर भई  हाल काठमाडौंको  वडा नं.१६ वनस्थली बस्ने ४४ वर्षीय यम बहादुर नेपाली रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान

Read More

माल्टा पठाइदिन्छु भन्‍दै लाखौं रकम ठगी गर्ने एक जना पक्राउ

Posted on June 30, 2023 | views : 676 |

असार १५, काठमाडौँ | माल्टा पठाइदिन्छु भन्‍दै रकम ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई  हाल काठमाडौंको टोखा नगरपालिका-३ धापासी बस्‍ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् । उनलाई काठमाडौं उपत्यका

Read More

नवलपरासीबाट एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

Posted on June 28, 2023 | views : 539 |

असार १३, नवलपरासी | नवलपरासीमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् । वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यस वर्ष २७

Read More

साउदी दूतावासद्वारा शैक्षिक प्रमाणपत्र फेरि अनिवार्य

Posted on June 27, 2023 | views : 1378 |

असार १२, काठमाडौँ | नेपालस्थित साउदी अरबको दूतावासले भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । गत जुन १२ तारिखदेखि वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको भिसाका शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको थियो । तर, चौतर्फी विरोधपछि दूतावास आफ्नो निर्णयबाट पछि हटेको थियो । अहिले पुनः शैक्षिक प्रम

Read More

पुन: कोरिया जान पाउनुपर्ने भन्दै युवाहरूद्वारा ईपीएस कोरिया शाखा ग्वार्कोस्थित कार्यालयमा धर्ना

Posted on June 25, 2023 | views : 1060 |

असार १०, काठमाडौँ | भाषा परीक्षा पास गरेर पनि लामो समयदेखि कोरिया जान नपाएको भन्दै युवाहरूले ईपीएस कोरिया शाखा ग्वार्कोस्थित कार्यालयमा धर्ना दिएका छन् । कोरियामा ५ वर्ष बसेर फर्किएकाहरूले पुन: ईपीएस परीक्षा उत्तीर्ण गरेको तर जान नपाएको भन्दै झण्डै एक हजार जना धर्नाका लागि ईपीएस कार्यालय पुगेका हुन्

Read More

'श्रम मन्त्रालय र बिभागमा भ्रष्टहरुको जालो रहेसम्म बैदेशिक रोजगारमा बेथिति कायम रहन्छ'

Posted on June 25, 2023 | views : 742 |

अनिल अधिकारी । वैदेशिक रोजगारमा चरम बेथिति छ । यो क्षेत्र सुधारको लागि बनेको कानुनमा जताततै प्वाल छ, जुन प्वालबाट सजिलै भ्रष्ट कर्मचारीहरु छिर्न सक्ने हुँदा सिंगो वैदेशिक रोजगार क्षेत्र अमर्यादित र दुर्गन्धित बन्दै गईरहेको छ ।  धादिङका समिर बिक वैदेशिक रोजगारमा जान चाहन्छन् । उनि सरकारको नीति

Read More

चर्को लागत अशुली मलेसिया पुर्याईएका १४ नेपालीलाई मलेसिया स्थित कम्पनीद्वारा नेपाल फिर्ता

Posted on June 21, 2023 | views : 6946 |

अनिल अधिकारी । असार ६, काठमाडौँ । ओभरटाइम सहित मासिक दुई हजार २६२ मलेसियन रिंगेट तलब हुने सम्झौतामा मलेसिया स्थित THE COFFEE BEAN & TEA LEAF (M) SDN.BHD. कम्पनीमा रोजगारमा गएका युवाहरु सम्झौता अवधि अगावै नेपाल फर्काइएका छन् । नेपाल फर्काइएका १४ जना युवालाई सम्बन्धित कम्पनीले नयाँ सम्झौता अनुसार

Read More

वैदेशिक रोजगारका क्रममा ‘अनडकुमेन्टेड’ श्रमिकलाई वैधानिक बनाइदै

Posted on June 21, 2023 | views : 775 |

असार ६, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा (वैधानिक कागजात नभएर समस्यामा रहेका) नेपाली श्रमिकहरूलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा अवैध रूपमा बस्दै आएका नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालेको हो ।  बैधानिक बनाउने क्रममा

Read More

वैदेशिक रोजगारीमा अवैध रूपमा बस्दै आएका श्रमिकलाई वैधानिक बनाइने

Posted on June 21, 2023 | views : 390 |

असार ६, काठमाडौँ | वैदेशिक रोजगारीमा रहेका वैधानिक कागजात नभएका (अनडकुमेन्टेड) नेपाली श्रमिकहरूलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा अवैध रूपमा बस्दै आएका नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालेको हो । त्यसका लागि दुई तरिका अप

Read More

नेदरल्याण्ड्स पठाइदिन्छु भन्दै ३२ लाख ठगेको आरोपमा पक्राउ

Posted on June 19, 2023 | views : 563 |

असार ४, काठमाडौँ | वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड्स पठाइ दिन्छु भन्दै ३२ लाख रुपैयाँ ठगीको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ९ बत्तिसपुतली बस्ने वर्ष ३० का बलराम थापा मगर रहेका प्रहरीले जनाएको छ । टिकाजंग कार्कीलाई नेदरल्याण्ड्स पुगेपछि डेढलाख मासिक तलबको जागि

Read More

जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न गृहकार्य

Posted on June 19, 2023 | views : 805 |

असार ४, काठमाडौँ | सरकारले जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी र रोमानियामा श्रमका लागि जाने श्रमिकको हकहित रक्षा गर्ने भन्दै श्रम सम्झौताको गृहकार्य अघि बढाएको हो । मन्त्रालय स्रोतका अनुसार यी दुई देशसँग श्रम समझदारी गर

Read More

कतार पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on June 18, 2023 | views : 936 |

असार ३, काठमाडौँ | कतार पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-१ ठुलो धादिङ घर भई हाल काठमाडौंको गोकर्णेश्वर-८ मा बस्‍ने ३६ वर्षीय बिसु लामा रहेका छन् । उनको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले

Read More

एनआरएमएद्वारा यूएईमा अलपत्र परेका १४ जना नेपालीको उद्धाका लागि पहल

Posted on June 18, 2023 | views : 392 |

असार ३, काठमाडौँ | यूएईमा अलपत्र परेका १४ जना नेपाली श्रमिकको उद्धारको लागि एनआरएमएद्वारा पहल थालिएको छ । लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धारका लागि दुबईस्थित गैरआवासीय मधेसी संघ युएई (एनआरएमए) पहल थालेको हो । अलपत्र पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजित कुमार मेहता,

Read More

म्यानपावरमा हुने ठगि र चर्को अशुलीतिर पनि ध्यान दिन मेयर बालेनलाई गुहार !

Posted on June 16, 2023 | views : 1156 |

असार १, काठमाडौँ । मेयर बालेन साहले काठमाडौँ महानगरभित्रका बिभिन्न बेथितिलाई क्रमश ध्यान दिएर सुधारको काम गरेको भन्दै प्रसंशा गरिएको छ । यसै बीच सामाजिक संजालमा बालेनलाई म्यानपावरहरुले वैदेशिक रोजगारको क्रममा गरिरहेको ठगि र चर्को अशुलीमा ध्यान दिन आग्रह गर्दै दवाब बढाइएको छ ।  महानगरभित्र गलत

Read More

कुवेतमा तीन महिनादेखि ११ नेपाली महिला अलपत्र

Posted on June 16, 2023 | views : 1260 |

असार १, काठमाडौँ | वैदेशिक रोजगारीका लागि तीन महिना अघि कुवेत पुगेका ११ जना नेपाली महिला अलपत्र परेका छन् । मकवानपुर, काभ्रे, झापा, दाङ लगायतका जिल्लाका उनीहरू तीन महिनादेखि अलपत्र अवस्थामा रहेका छन् ।  बत्तिस पुतलीमा रहेको ब्लु ओसियन रिक्युटमेन्टमार्फत तीन महिना अघि पुगेका कुवेत पुगेका उनीहरूम

Read More

नेपाल र यूएईबीचको श्रम समझदारी ४ वर्षका लागि स्वतः नवीकरण

Posted on June 14, 2023 | views : 537 |

जेठ ३१, काठमाडौँ | नेपाल र युएईबीच सन् २०१९ मा भएको द्विपक्षीय श्रम समझदारी चार वर्षका लागि स्वतः नवीकरण भएको छ । काठमाडौँमा सम्पन्न दुई देशको संयुक्त कार्य समितिको तेस्रो बैठकले सन् २०१९, जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारी चार वर्षका स्वतः नवीकरण गर्ने निर्णय गरेको हो ।  श्रम, रोजग

Read More

युरोपका विकसित देश जर्मनले माग्यो नेपाली कामदार, सम्झौताको तयारीमा सरकार

Posted on June 14, 2023 | views : 3001 |

जेठ ३१, काठमाडौँ | युरोपका विकसित देश जर्मनले नेपाली कामदार माग गरेको छ । जर्मनको विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो । जर्मनको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको छ । जर्मनसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रो

Read More

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदार बेपत्ता

Posted on June 14, 2023 | views : 646 |

जेठ ३१, काठमाडौँ | वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदार बेपत्ता भएको क्वालालम्पुरस्थित नेपाली दूतावास जानकारी गरिएका छन् |  मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई दूतावासले आग्रह गर्ने गरेको छ। नेपाली दूतावासले यो हप्ता

Read More

साउदी जान तत्काललाई भिसा प्रक्रियामा शैक्षिक प्रमाणपत्र पेस गर्न नपर्ने

Posted on June 13, 2023 | views : 1027 |

जेठ ३०, काठमाण्डौ । वैदेशिक रोजगारको लागि साउदी अरब जाँदा अनिवार्य गरिएको शैक्षिक योग्यताको नियम तत्काललाई कार्यान्वयन नहुने भएको छ । साउदी दूतावासले हिजो जेठ २९ गतेदेखि नेपालबाट वैदेशिक रोजगारीमा साउदी जाने श्रमिकको भिसाको प्रक्रियामा शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने सूचना जारी

Read More

५०० महिलालाई सिलाई कटाइको निःशुल्क तालिम दिएर जोर्डन पठाइने

Posted on June 12, 2023 | views : 1149 |

जेठ २९, काठमाडौँ | वैदेशिक रोजगार बोर्डले ५०० महिलालाई निःशुल्क तालिम दिने भएको छ । बोर्डले उनीहरूलाई एक महिने सिलाई कटाइको तालिम दिन लागेको हो । त्यसका लागि विभिन्न ९ वटा तामिल प्रदायक संस्था छनोटमा परेका छन् । उनीहरूले निःशुल्क रूपमा तालिम दिनेछन् । तालिम असारको पहिलो साताबाट काठमाडौँका विभिन्न ठा

Read More

स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने

Posted on June 11, 2023 | views : 563 |

जेठ २८, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान गर्ने भएको छ । म्यानपावर कम्पनीले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइनमा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृति प्रदान

Read More

क्रोएसिया, माल्टा र रोमानिया पठाइदिने भन्दै बिज्ञापन गर्ने कन्सल्टेन्सीमा छापा (भिडियो सहित)

Posted on June 08, 2023 | views : 4888 |

जेठ २५, काठमाडौँ । वैदेशिक रोजगार बिभाग ताहाचलले कलंकीस्थित एक एजुकेसनल कन्सल्टेन्सीमा आकस्मिक छापा मारेको छ ।  शैक्षिक परामर्शको उदेश्य लिएर खोलिएको कलंकी स्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिले सामाजिक संजाल मार्फत वैदेशिक रोजगारको प्रलोभनमा बिज्ञापनहरु प्रकाशन गरेको भेटिएपछि छापा मार

Read More

कुवेत पठाइदिने भन्दै एजेन्टले युवतीलाई पुरै सरीरको फोटो पठाउन भन्यो के गर्ने ?

Posted on June 06, 2023 | views : 1117 |

जेठ २३, काठमाडौँ । वैदेशिक रोजगार अन्तर्गत बिभिन्न समस्याका विषयमा जिज्ञाशाहरु आउने गरेका छन् । वैदेशिक रोजगार एप मार्फत 'समस्या तथा गुनाशो' राख्दै एक युवाले राखेको जिज्ञाशामा हामीले प्रतिक्रिया यसरी पठाएका छौं ।  'सर्वप्रथम त महिलाहरु वैदेशिक रोजगारमा जाँदा एजेन्टको पछि लाग्नै

Read More

सिंगापुर लैजाने भन्दै ३९ जनाबाट ४ करोड ठगी, अपराध गर्दै छुट्दै फेरी अपराधमै संलग्न

Posted on June 05, 2023 | views : 1237 |

जेठ २२, काठमाडौँ । आफूलाई नेपालकै कान्छा पत्रकार भन्दै परिचय दिँदै कुनै ताका गिनिज बुकमा नाम लेखाउने भन्दै चर्चामा आएका सुजन आचार्यले पछिल्लो पटक सिंगापुर बसेर करोडौं ठगी गरिरहेको पीडितहरुले बताएका छन् । आचार्यबाट ठगिएका युवाहरुले काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरेर आफूहरुबाट ४ करोड ३० लाख भन्दा

Read More