बैदेशिक रोजगार |


दुबईमा राति १० बजे भेटिएकी एक नेपाली बिद्यार्थीको पीडा

Posted on March 13, 2024 | views : 1522 |

अनिल अधिकारी । फागुन ३०, काठमाडौँ । दुबईको बरदुबई स्थित एक गल्लिमा भेटिएकि एक नेपाली बिद्यार्थीको भोगाईले मन ढक्क फुल्यो । रातको त्यस्तै १० बजेको थियो । रोजगार र अवसरको नाममा बिभिन्न धन्दा मौलाईरहेको युएईमा ति बिद्यार्थीको पीडा अति ठूलो त होइन जस्तो लाग्छ तर प्रतिनिधिमुलक रुपमा उठान गर्न लायक थियो ।

Read More

बैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्वा घुस रकम सहित नियन्त्रणमा

Posted on March 13, 2024 | views : 364 |

फागुन ३०, काठमाडौँ । काठमाडौँ ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत एक नायब सुब्बा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभागमा कार्यरत नायब सुब्बा लेखापाल प्रमोद निरौलालाई पक्राउ गरेको हो ।  धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन

Read More

अब इजरायलले मेनपावरमार्फत पनि नेपाली कामदार लैजाने

Posted on March 12, 2024 | views : 529 |

फागुन २९, काठमाडौं | अब मेनपावर व्यवसायीमार्फत समेत नेपाली श्रमिकहरू इजरायल जान पाउने भएका छन् । इजरायलका कृषि, निर्माण, उत्पादनमूलक क्षेत्र लगायतमा मेनपावर व्यवसायीले नेपाली कामदार पठाउन पाउने भएका हुन् । त्यसका लागि प्रक्रिया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दि

Read More

इजरायलबाट १० हजार कामदार मागः श्रम मन्त्रालय पठाउन इच्छुक तर लागेन टुंगो

Posted on March 11, 2024 | views : 1187 |

फागुन २८, काठमाडौँ | प्यालेस्टिनी विद्रोही समूह हमाससँग युद्ध गरिरहेको इजरायलले कृषि तथा निर्माण क्षेत्रमा कामदारको अभाव झेलिरहेको छ। युद्ध शुरू भएपछि इजरायलले त्यहाँ काम गरिरहेका ८२ हजार प्यालेस्टिनीको श्रम स्वीकृति एकैपटक रद्द गर्‍यो। असोज २० गते भएको आक्रमणमा परेर दक्षिणी इजरायल किबुत्जमा कार्यर

Read More

जुलाईदेखि आप्रवासी श्रमिक प्रवेशमा रोक लगाउने मलेसिया सरकारको निर्णय

Posted on March 10, 2024 | views : 953 |

फागुन २७, काठमाडौँ | मलेसिया सरकारले आगामी जुलाईदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मलेसियाको गृह मन्त्रालयले मे मसान्तपछि आप्रवासी कामदारलाई प्रवेश नदिने भन्दै त्योभन्दा अगावै आवश्यक श्रमिक भित्राउन भनेको छ । गृहमन्त्री सेरी सैफुद्दीन नासुसन इस्माइलले शुक्रबार पत्रकार सम्मे

Read More

विमानस्थलबाट फर्काइए भिजिट भिसामा यूएई जान लागेका ३ महिला, एजेन्ट पक्राउ

Posted on March 08, 2024 | views : 1653 |

फागुन २५, काठमाडौँ | भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो । त्यसक्रममा शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछ

Read More

‘श्रमाधान’ सेवा पुनः सुचारु गर्दै श्रममन्त्री अर्याल

Posted on March 07, 2024 | views : 610 |

फागुन २४, काठमाडौँ | नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी) ले श्रमाधान सेवा पुनः सुचारु गर्ने भएका छन् । मन्त्रालयको पदबहाली गरेसँगै उनले श्रम कल सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गरी आन्तरिक तथा आप्रवासी श्रमका समस्या समाधानका लागि प्रभावकारी श्रमाधान सेवा सञ्च

Read More

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

Posted on March 06, 2024 | views : 737 |

फागुन २३, काठमाडौँ | पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रामेछाप उमाकुण्ड नगरपालिका ६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीय गोबिन्द थापालाई पुतलीसडकबाट पक्राउ गरेको हो ।  थापाले

Read More

बैरो संघ र बोर्डको सहकार्यमा युएईमा ‘जब फेयर २०२४’ सम्पन्न (फोटो फिचर)

Posted on March 02, 2024 | views : 407 |

फागुन १९, काठमाडौँ । नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुक युएईमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजना र वैदेशिक रोजगार बोर्डको सहकार्यमा रोजगार मेला ‘जव फेयर २०२४’ सम्पन्न भएको छ । रोजगारदाता-एजेन्सी र कामदार प्रत्यक्ष जोडिने उदेश्यले १७ बर्ष पछि जब फेयर आयोजना गरिएको हो । ‘मर्यादित

Read More

आज दुबईमा रोजगार मेला हुँदै, श्रममन्त्री भण्डारी दुबई आईपुगे

Posted on March 02, 2024 | views : 414 |

फागुन १९, दुबई । सनिबार (आज) दुबईमा आयोजना हुने 'दुबई रोजगार मेला' मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी दुबई आईपुगेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल मरिनामा आयोजना हुने 'रोजगार मेला'मा सहभागी हुन मन्त्री भण्डारी दुबई आईपुगेका हुन् ।

Read More

माल्टा पठाईदिन्छु भन्दै १४ लाख ठग्ने पक्राउ

Posted on February 29, 2024 | views : 2492 |

फागुन १७, काठमाडौं | वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना मेनपावर संचालक पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पाथिभरा एचआर प्रा. लि. की संचालक ३४ वर्षीय गोमा गिरी क्षेत्री रहेको प्रहरीले जनाएको छ। उनले राजकुमार थापालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने,त्यसका लागि १४ ला

Read More

विदेशमा मृत्यु भएका नेपाली कामदारलाई राज्यले के दिन्छ ?

Posted on February 28, 2024 | views : 525 |

फागुन १६, काठमाडौं | देशभित्र सीमित रोजगारका अवसर, श्रमको उचित मूल्यांकनको अभाव र गरिबीका कारण वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ। पछिल्लो समय बाध्यतासँगै रहरले विदेश जानेहरूको संख्यामा समेत कमी छैन। तर नेपाली युवाहरु जुन सपना बोकेर वैदेशिक रोजगारीमा पुग्छन्, सबैले आफ्ना सपना पूरा गर्न पाउँदैनन्, न

Read More

जापानमा सीपयुक्त श्रमिक पठाउने जिम्मा म्यानपावरलाई

Posted on February 28, 2024 | views : 733 |

फागुन १६, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जापान रोजगारीमा सीपयुक्त श्रमिक पठाउने जिम्मा म्यानपावर व्यवसायीलाई सुम्पिएका छन्।  जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने कार्यविधि स्वीकृत गर्दै मन्त्री भण्डारीले म्यानपावरलाई जिम्मा दिएका हुन्। मन्त्रालयले माघ २५

Read More

न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने २ जना व्यक्तिहरु पक्राउ

Posted on February 27, 2024 | views : 452 |

फागुन १५, काठमाडौं | वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाईदिन्छु लाखौं रकम ठगी गर्ने २ जना व्यक्तिहरु पक्राउ परेका  छन्। पक्राउ पर्नेमा लमजुङ दोर्दी गा.पा. वडा नं. ०७ घर भई हालकाठमाण्डौं का.म.न.पा. वडा नं. ०४ चन्डोल बस्ने ३० वर्षीय रेशम गुरुङ र सोहि ठाउमा बस्ने ३० वर्षीय गंगा गुरुङ रहेका प्

Read More

एसएसडब्लु कार्यविधि स्वीकृत भएसँगै नेपालबाट बार्षिक २० हजार कामदार लैजादै जापान, कुन सिप भए जान पाइन्छ ?

Posted on February 25, 2024 | views : 1207 |

फागुन १३, काठमाडौँ | अब नेपाली युवा कामदार भिसामा जापानमा जान पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष सीप (स्पेसल स्किल) भएका कामदार (एसएसडब्लु) पठाउने कार्यविधि स्वीकृत गरेसँगै नेपालीहरु कामदार भिसामा जापान जान पाउने भएका हुन् ।  जापानले विशिष्ट सीप भइ  दक्षता ह

Read More

अमेरिका पठाउने प्रलोभनमा पारी १० लाख ठगी गर्ने व्यक्ति पक्राउ

Posted on February 24, 2024 | views : 223 |

फागुन १२, काठमाडौं | अमेरिका पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगर बस्ने २८ वर्षीय राजन पन्त रहेका छन्। उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। पन्तले एक जनालाई वैदेशिक रोजगारीका लागि अ

Read More

युकेको ‘सपना’ देखाएर ३ जनासँग ७६ लाख ठग्ने बाग्लुङ्गका एक युवक पक्राउ

Posted on February 23, 2024 | views : 479 |

फागुन ११, काठमाडौँ | वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ३ जनासँग ७६ लाख ठगेको आरोपमा प्रहरीले बाग्लुङ्गका एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डप छन् । ३६ वर्षीय युद्ध बहादुरले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुस

Read More

पोर्चुगल पठाइदिन्छु भनी १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ

Posted on February 21, 2024 | views : 659 |

फागुन ९, काठमाडौं | वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका  छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ घर भइ हाल काठमाडौंको मित्रनगर बस्ने २३ वर्षीय टिकाबहादुर भण्डारी रहेका प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीको लागि भण्डारीले टोपेन्

Read More

'वैदेशिक रोजगारको मुख्य समस्या अदक्ष कामदार हो' - श्रममन्त्री भण्डारी

Posted on February 15, 2024 | views : 419 |

अनिल अधिकारी । फागुन ३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीप सहितको नेपाली कामदार वैदेशिक रोजगारमा पठाउन श्रम मन्त्रालयले प्रयास गरिरहेको बताएका छन् । यूएईको अबुधाबी डायलग कार्यक्रममा सहभागी भएपछि दुबईमै बुधबार साँझ संचारकर्मीहरुसँगको भेटघाटमा श्रममन्त्री भण्डारील

Read More

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने

Posted on February 14, 2024 | views : 962 |

फागुन २, काठमाडौँ | कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ । परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका

Read More

कामको खोजीमा माघ महिनामा बिदेसिए ६२ हजार नेपाली, सबैभन्दा बढी युएई गए

Posted on February 14, 2024 | views : 512 |

फागुन २, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पछिल्लो एक महिनामा ६२ हजार भन्दा बढी नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार माघ महिनामा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ५५ हजार ९७३ जना पुरुष र ६ हजार १७४

Read More

रुसी सेनामा १५ हजार नेपालीः सीएनएन

Posted on February 13, 2024 | views : 511 |

फागुन १, काठमाडौँ | नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरिएको छ । रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई मुलुकको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ । प्याकेजमा मासिक कम्तीमा २ हजार

Read More

नेपाल र युरोपेली मुलुक स्विट्जरल्याण्डबीच हवाई सम्झौता

Posted on February 10, 2024 | views : 349 |

माघ २७, काठमाडौँ | नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच  हवाई सेवा सम्झौता भएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले दुवै मुलुकबीच सा

Read More

वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग भएन: सराेकारवाला

Posted on February 10, 2024 | views : 213 |

माघ २७, बारा | बाराको निजगढ नगरपालिकामा श्रम आप्रवासन र स्थानीय सरकारको भूमिका छलफल कार्यक्रम सम्पन्न भएको छ । सामाजिक न्यायका लागि कानून तथा नीति नियम मञ्चको आयोजनामा भएको छलफल कार्यक्रममा बाराको चार पालिकाका प्रतिनिधि र स्थानियको उपस्तिथी रहेको थियो । कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका, निजगढ

Read More