बैदेशिक रोजगार |


वैदेशिक रोजगारीमा पठाउने भन्दै ८४ लाख रुपैयाँ ठगीको आरोपमा एक जना पक्राउ

Posted on November 02, 2022 | views : 1450 |

कात्तिक १६, सुनसरी | सुनसरीमा एक पुरुषले वैदेशिक रोजगारीमा पठाउने भन्दै ८४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ । पक्राउ पर्नेमा ‘युएस पलाउ जव सर्भिस’ नामक कम्पनीका सञ्चालक सुनसरीको इनरुवा नगरपालिका ३ का ३४ वर्षीय राजीवजङ्ग थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार व

Read More

यी हुन् म्यानपावरका नामुद एजेन्ट पदम आले: पासपोर्ट र पैसा अशुल्छन्, सम्पर्कबिहीन हुन्छन् !

Posted on November 01, 2022 | views : 1743 |

कत्तिक १५, काठमाडौँ । सरकारले वैदेशिक रोजगार क्षेत्रमा एजेन्ट व्यवस्था खारेज गरे पनि वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई ठग्नेमा तिनै एजेन्ट क्रियाशील रहेको पाइएको छ । वैदेशिक रोजगार विभागले एजेन्टहरुलाई लगाम लगाउन कडाई नगर्दा अधिकांश म्यानपावरहरुमा एजेन्टहरुको हालीमुहाली छ ।  यस्तैमा एक नामुद एज

Read More

टर्कीमा पूर्व स्वीकृति विना कामदार पठाउन खोज्ने मेनपावर कम्पनीमा छापा

Posted on November 01, 2022 | views : 1011 |

कात्तिक १५,  काठमाडौँ | वैदेशिक रोजगार विभागले एक मेनपावर कम्पनीमा छापा मारेको छ ।  विभागले मागपत्र र पूर्व स्वीकृति विना नै नेपाली कामदारलाई टर्की पठाउन खोजिरहेको मास्टर जब प्रा. लि. मा छापा मारेको हो । छापा मारेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको विभागका निर्देशक कुष्णप्रसाद भुसालले

Read More

भैरहवाबाट विदेश उड्दा ८ हजार सस्तोमा टिकट पाइन्छ तर म्यानपावरहरुले उतिनै अशुल्छन्

Posted on October 30, 2022 | views : 1167 |

कात्तिक १३, काठमाडौँ । अन्तराष्ट्रिय उडानको लागि एक मात्र विमानस्थल त्रिभुवन विमानस्थलको विकल्पमा अहिले नेपालमा दोश्रो अन्तराष्ट्रिय विमान स्थल सुचारु अवस्थामा छ । भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हाल जजिरा एयरलाइन्सले कुवेतबाट साताको ३ वटा उडान गरिरहेको छ ।  त्यसो त नागरिक उड

Read More

कतारमा सयौँ विदेशी कामदारलाई बसेको ठाउँ खाली गर्न र बिदामा बस्न दबाब

Posted on October 30, 2022 | views : 2372 |

कात्तिक १३, काठमाडौँ । विश्वकप फुटबल २०२२ आयोजक राष्ट्र कतारमा कार्यरत विदेशी कामदारलाई विश्वकप सुरु हुनै लाग्दा बिदामा बस्न दवाब दिईएको छ । कतारको मध्य दोहामा रहेका कामदारहरुलाई बसिरहेको ठाउँ खाली गर्न र बिदामा बस्न दबाब दिइएको हो । दोहाको अल–मन्सौराको आसपास तथा अपार्टमेन्टमा बसेका दर्जनौँ श्रमिकहर

Read More

नेता, मन्त्री र प्रधानमन्त्रीका मान्छेलाई विदेश जान फ्री, अरुलाई चर्को रकम तिरी ?

Posted on October 20, 2022 | views : 745 |

अनिल अधिकारी । वैदेशिक रोजगार क्षेत्रमा बेथितिको राज चल्नुमा सम्बन्धित निकायका कर्मचारी, मन्त्रीदेखि राजनीतिक नेतासम्मको ठूलो हात छ भन्ने आरोप छ । पछिल्लो पटक पुर्व श्रममन्त्री कृष्ण प्रसाद श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री पत्नी आरजु राणाले दिएको अभिव्यक्तिले वैदेश

Read More

मलेसिया पठाउने भन्दै ४१ लाख बढी असुल्ने मेनपावर कम्पनीमा विभागको छापा

Posted on October 19, 2022 | views : 1693 |

कात्तिक २, काठमाडौँ | बैदेशिक रोजगारको लागि इजाजत पत्र प्राप्त संस्था द रिभर ओभरसिज प्रा. लि.(इजाजत पत्र नं. ४०६/०६०/०६१) र देवान कन्सल्ट्यान्टल प्रा. लि.(इजाजत पत्र नं. ८४१/०६६/०६७) ले मलेसिया पठाउने भन्दै १९ जना कामदारबाट ४१ लाख ४३ हजार रूपैयाँ असुल गरेको भन्ने उजुरीको आधारमा विभागले छापा मारेको ह

Read More

दक्ष श्रमिकलाई यूएईले दिने गोल्डेन भिसा लिने नियम केही खुकुलो

Posted on October 19, 2022 | views : 784 |

कात्तिक २, काठमाडौं | पछिल्लो समय यूएईले दक्ष तथा व्यवसायीक आप्रवासीका लागि प्रदान गर्ने गोल्डेन भिसाका केही नियम खुकुलो बनाएको छ । निश्चित मापदण्ड पूरा गरेका आप्रवासीहरूले यूएईमा बस्नका लागि पाउने गोल्डेन भिसा सम्बन्धी केही नियममा परिवर्तन गरेको छ । तर जानकारीको अभावमा धेरैजसोले गोल्डेन भिसाका

Read More

यूकेमा नर्स पठाउन 'प्रोटोकल' अन्तिम चरणमा, जान चाहनेले आईईएलटीएसमा कति अङ्क ल्याउनु पर्छ?

Posted on October 19, 2022 | views : 873 |

कात्तिक २, काठमाडौं | नेपाली स्वास्थ्यकर्मीलाई यूकेमा रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएसँगै त्यसलाई कार्यान्वयन गर्ने प्रोटोकल बनाउने कार्य अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्। उक्त प्रोटोकलको मस्यौदामा स्वास्थ्यकर्मीको छनोट, उनीहरूको प्रस्थापन, उनीहरूले प्राप्त गर्ने सेवासुविध

Read More

रुस पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी

Posted on October 17, 2022 | views : 1202 |

असोज ३१, काठमाडौं | रुस पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलो बस्ने ४८ वर्षकी तुलसा भण्डारी रहेकी छन् । उनले वर्किङ भिषामा रुस पठाइदिन्छु, रसिया पुगेपछि प्रतिष्ठित सुपरमार्क

Read More

‘कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैन’

Posted on October 14, 2022 | views : 1102 |

असोज २८, काठमाडौं | निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा नेपाली प्रशिक्षार्थी कामदार पठाउने’ कुनै पनि निर्णय नभएको जनाएको छ । महासंघले विज्ञप्ति जारी गरी केही सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्दै यस संस्थाबाट आधिकारिक रूपमा नेपाल

Read More

आकर्षक तलब सहित युएईको दुई प्रतिष्ठित कम्पनीमा १०६५ जनालाई रोजगारी अवसर

Posted on October 13, 2022 | views : 1377 |

असोज २७, काठमाडौं | युएईको दुई प्रतिष्ठित नेसनल कोरपरेसन फर टुरिस्म एंड होटल र एड्नेक सर्विस एलएलसी कम्पनीमा नेपालीहरुका लागि सुबर्ण रोजगारीको अवसर आएको छ।  युएईको दुई प्रतिष्ठित नेसनल कोरपरेसन फर टुरिस्म एंड होटल र एड्नेक सर्विस एलएलसी कम्पनीमा १०६५ जना नेपाली कामदारको माग गरिएको हो । कम्पनीमा

Read More

उजुरीबारे समयमा जवाफ नदिने म्यानपावर व्यवसायीलाई कारवाही गर्ने विभागको चेतावनी

Posted on October 13, 2022 | views : 1066 |

असोज २७, काठमाडौं | म्यानपावर व्यवसायी विरुद्ध वैदेशिक रोजगार विभागमा परेका उजुरीबारे समयमा नै जवाफ नदिए कारवाही गर्ने वैदेशिक रोजगार विभागले चेतावनी दिएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र प्राप्त संस्थाको विरुद्व विभागमा दर्ता भएका उजुरीबारे विभागवाट गरिने पत्राचार, आदेश तथा निर्द

Read More

मलेसिया रोजगारमा चर्को लागत लिएको बारे मन्त्रालय र बिभाग मौन

Posted on October 12, 2022 | views : 2459 |

असोज २६, काठमाडौँ । निशुल्क भिसाको नाममा चर्को अशुली भईरहदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बिभाग मौन बसेका छन् ।  बिभिन्न म्यानपावर कम्पनीहरुले मलेसियामा रहेका एजेन्टहरुसँग चर्को मूल्यमा डिमाण्ड किनेर ल्याई त्यसै अनुरुप मनपरी अशुली गरिरहेको पाइएको छ । यस सम्बन्धमा बि

Read More

नेपालको प्रतिबन्धका बीच कतारले माग्यो घरेलु कामदार

Posted on October 10, 2022 | views : 919 |

असोज २४, काठमाडौँ । कतार सरकारले घरेलु कामदारका लागि आवेदन आह्वान गरेको छ । कतारको मिनिस्ट्री अफ इन्टेरियर (आन्तरिक मन्त्रालय) ले एक सूचना जारी गर्दै नेपाली घरेलु कामदारका लागि आवेदन आह्वान गरेको हो ।  जबकी नेपालले २०७३ सालदेखि घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको अवस्था छ । नेपालले प्रतिबन्ध लग

Read More

मलेसियाले श्रीलंकाबाट १० हजार कामदार लैजाने, नेपालको कोटा घट्न सक्ने

Posted on September 27, 2022 | views : 1051 |

असोज ११, काठमाडौं | मलेसियाले तत्काल श्रीलंकाबाट दस हजार कामदार लैजाने भएको छ । मलेसियाले श्रीलंकाको खस्किएको आर्थिक अवस्था सुधारका लागि सहयोग पुर्‍याउन उक्त मुलुकबाट दस हजार कामदार लैजाने निर्णय गरेको हो ।  गत आइतबार मलेसियाली मानव संशाधन मन्त्री एम साराभानले श्रमिकको एक कार्यक्रमलाई सम्बोधन ग

Read More

मोन्टेज ओभरसिज म्यानपावरले बिज्ञापननै नछापी बिभागबाट अन्तर्वार्ताको स्वीकृति लिदै आएको खुलाशा !

Posted on September 26, 2022 | views : 2778 |

असोज १०, काठमाडौँ । काठमाडौँको कलंकी स्थित मोन्टेज ओभरसिज प्रालि म्यानपावरले अधिकांश डिमाण्ड राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापननै नछापी वैदेशिक रोजगार बिभागबाट अन्तर्वार्ताको स्वीकृति लिँदै आएको पाइएको छ । उक्त म्यानपावरले एजेन्टबाट मात्र वैदेशिक रोजगारमा पठाउने गरेको गुनाशोहरुको आधारमा उक्त म्यानपा

Read More

वैदेशिक रोजगार बिभाग कहिले सुध्रने ? दशैंको अष्टमी, नवमी र टिकाको दिन पनि अन्तर्वार्ता गर्न स्वीकृति

Posted on September 26, 2022 | views : 3673 |

अनिल अधिकारी । असोज १०, काठमाडौँ । हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदै गर्दा दशैंका बिदामा समेत वैदेशिक रोजगारको अन्तर्वार्ता भन्दै बिज्ञापनहरु प्रकाशन भएको र वैदेशिक रोजगार बिभागले स्वीकृति दिएको पाइएको छ । यो नयाँ विषय भने होइन । वैदेशिक रोजगार बिभाग आफैले म्यानपावरहरुले बिज्ञापन औपचारिकताको लाग

Read More

बेलायतमा जान चाहनेहरुका लागि खुशीको खबर: प्रधानमन्त्री ट्रसले 'वर्क भिसा' अझै सजिलो बनाउँदै

Posted on September 25, 2022 | views : 3674 |

असोज ९, काठमाडौं। बेलायतकी प्रधानमन्त्री लिज ट्रसले प्रमुख उद्योगहरूमा देखा परेको चरम श्रमिकको अभावलाई सम्बोधन गर्न बेलायतको भिसा प्रणालीको ठूलो समीक्षा गर्ने भएकी छिन् । प्रधानमन्त्री ट्रसको यो कदमको उद्योगीहरुले स्वागत गरेका छन् भने बेलायतमा काम गर्न जान चाहने विदेशी कामदारहरुका लागि यो खुशीको खबर

Read More

साउदीको डिमाण्ड कारोबारमा श्रमसहचारीकै भूमिकामाथि प्रश्न, नियतवश प्रमाणीकरण गरिदैनन् डिमाण्डहरु !

Posted on September 23, 2022 | views : 1266 |

असोज ७, काठमाडाैं । साउदी सहित बिभिन्न देशमा रहेका नेपाली  दुतावास तथा कन्सुलेट कार्यालयहरुका कर्मचारीहरुले नियतवश म्यानपावरमा आउने डिमाण्डहरु प्रमाणीकरण गर्न आनाकानी गर्ने गरेको आरोप म्यानपावर व्यवसायीहरुले लगाउँदै आएको आरोप हो । म्यानपावरहरुको अस्वस्थ प्रतिष्पर्धाकै बीच दुतावासका कर्मचारीहरुल

Read More

सरकारले खारेज गरिसकेको एजेन्टकै भरमा अधिकांश म्यानपावरहरु, सिधा गए लागत सस्तो पर्छ तर...

Posted on September 23, 2022 | views : 2824 |

अनिल अधिकारी | असोज ७, काठमाडौँ । दैनिक बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा आउने वैदेशिक रोजगारका डिमाण्डमा सम्पर्क गर्नुहोस् त अधिकांश म्यानपावरबाट बिभिन्न बहानाको जवाफ आउँछ । कतिपय म्यानपावरले डिमाण्ड प्याक भईसक्यो भन्छन् त कतिपयले फोन उठाउन समेत कष्ट गर्दैनन् । कष्ट पनि किन गरुन् ? एजेन्ट प्रयोग गर

Read More

रोमानिया रोजगार सरकारमार्फतनै निशुल्क पठाउने गरि सम्झौताको तयारी हुँदै

Posted on September 23, 2022 | views : 3067 |

असोज ७, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया रोजगारको लागि सम्झौताको तयारी भईरहेको जनाएको छ । त्यसो त रोमानिया मात्र नभई युरोपका अन्य देशसँग श्रम सम्झौताको प्रयासमा मन्त्रालय जुटेको छ ।  सरकारले युरोपका देशहरुसँग श्रम सम्झौता गर्दा जिटूजी मोडलबाटै कामदार पठाउने गरि सम

Read More

गत महिना सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कुन-कुन ? (विवरण सहित)

Posted on September 21, 2022 | views : 2967 |

असोज ५, काठमाडौँ । गत भदौ महिनामा ७०६ म्यानपावर कम्पनीले ५० हजार ५० जना युवाहरुलाई वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा सरकारबाट अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार बिभागद्वारा सार्वजनिक विवरण अनुसार म्यानपावर कम्पनीहरुले बिभिन्न १८ देशको लागि श्रम स्वीकृति लिएको पाइएको छ ।  बिभागको वि

Read More

साउदीबाट घर फर्कन आवश्यक पर्ने एक्जिट भिसाबारे जानै पर्ने कुरा

Posted on September 21, 2022 | views : 807 |

असोज ५, काठमाडौँ | तपाईँ साउदीबाट स्वदेश फर्कन्न चाहनुहुन्छ तर कम्पनीले एक्जिट भिसा (बहिर्गमन भिसा) नदिएर अप्ठेरोमा पर्नु भएको छ । यदि त्यसो हो भने साउदीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्नुहोस् । दूतावासले यस्तो भिसाको प्रक्रिया निःशुल्क गरिदिन्छ । तर त्यसका लागि विभिन्न सर्त भने पूरा भएको हुनु प

Read More