बैदेशिक रोजगार |


UK मौसमी रोजगारी : कति खर्च हुन्छ र कसरी जाने ?

Posted on August 16, 2022 | views : 4002 |

साउन ३१, काठमाडौँ | नवलपरासी बर्दघाटका सुरेश गुरुङ अहिले यूकेस्थित क्यान्टबरीको एक स्ट्रबेरी फार्ममा काम गर्छन्। हरेक बिहान ४ बजे उठ्नु, खाजा खानु र आफू जस्तै कामदारहरूको लाममा मिसिएर स्ट्रबेरी टिप्न निस्कनु उनको दैनिकी बनेको छ।अस्थायी बसोबासबाट एक किलोमिटर पर रहेको फार्ममा उनीहरू ७-८ घण्टादेखि

Read More

बेलायतमा आकर्षक तलब सहित नेपालीहरुलाई रोजगारको अवसर

Posted on August 16, 2022 | views : 2923 |

साउन ३१, काठमाडौँ | बेलायत (UK) ले आकर्षक तलब सहित भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । बेलायतमा रहेको ब्रिटेनिया रिस्क ग्रुप कम्पनीले  २४५ जना पुरुष र ५० जना महिला गरी जम्मा २९५ जना नेपाली कामदारको माग गरेको हो । कम्पनीले मेरीटाइम सेक्युरिटी अपरेटर र मेरीटाइम स्टाफ पदका लागि बिज्ञापन खु

Read More

मुन ह्युमन रिसोर्स म्यानपावरका संचालक पक्राउ, करोड भन्दा बढी ठगेर फरार भएका थिए

Posted on August 15, 2022 | views : 2303 |

साउन २९, काठमाडौँ । प्रहरीले नेदरल्याण्ड पठाइदिने भन्दै ठूलो रकम ठगि गरेर फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ । खोटाङ बार्हपोखरी ५ देवथान घर भई काठमाडौँ कोटेश्वर बस्दै आएका मुन ह्युमन रिसोर्स प्रालि म्यानपावरका संचालक प्रकाश राईलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले कोटेश्वरबाट पक्राउ ग

Read More

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

Posted on August 15, 2022 | views : 3179 |

साउन ३०, काठमाडौँ |  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदुत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आउनु भएको थियो ।  उहाँहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ । छलफलमा मन्त्री

Read More

बेलायत सिजनल भिसामा पठाउने भनि प्रतिव्यक्ति ९ लाख अशुली, एक जना पक्राउ

Posted on August 14, 2022 | views : 3013 |

भदौ २९, काठमाडौँ । सिजनल भिसामा बेलायतमा रोजगारमा पठाइदिने नाममा ९ लाख अशुली गरि ठगि गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने ईलाम जिल्ला ईलाम नगरपालिका–१ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राई आइतबार दिउसो पक्राउ परेका हुन् ।  राईले ५ जनालाई सिजनल भिषामा

Read More

दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा गोंगबुबाट एक जना पक्राउ, मुख्य नाइके युएईमै

Posted on August 14, 2022 | views : 4352 |

साउन २९, काठमाडौं । दुबई पठाईदिन्छु भन्दै ठगी गरको अभियोगमा प्रहरीले एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की छन् ।  दैलेख दुल्लु घर भएका एक पुरूषलाई  वर्किङ भिषामा दुबई जानको

Read More

साउदीअरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाडनु पर्ने

Posted on August 12, 2022 | views : 1533 |

साउन २७, साउदीअरब | खाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्रप्त गरेका हुन । साउदी अरेबियाका विभि

Read More

म्यानपावर खोलेर अर्कै म्यानपावरको एजेन्ट बनि काम गर्ने म्यानपावरमा छापा, ८७ थान पासपोर्ट जफत

Posted on August 11, 2022 | views : 7051 |

भदौ २६, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा वैदेशिक रोजगार विभागले काठमाडौंमा म्यानपावरमा छापा मार्दा ८७ थाप पासपोर्ट जफत गरेको छ ।  आज दिउँसो सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावरका कागजात फेला परे भने ८७

Read More

वैदेशिक रोजगारीसम्बन्धी उजुरी अनलाइनबाटै दिन मिल्ने, यस्तो छ तरिका !

Posted on August 11, 2022 | views : 1650 |

साउन २६, काठमाडौँ । के तपाईं वा तपाईंको आफ्नो मान्छे वैदेशिक रोजगारीका क्रममा समस्यामा पर्नुभएको छ ? यदि समस्यामा पर्नुभएको छ भने अब अनलाइनबाटै उजुरी दिन मिल्ने भएको छ ।  वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका श्रमिक वा उनका परिवारले न्याय, उद्धार तथा राहतको लागि वैदेशिक रोजगार विभागको अनल

Read More

कतार प्रहरीमा पठाउने म्यानपावरमाथि विभागले थाल्यो अनुसन्धान

Posted on August 11, 2022 | views : 1889 |

साउन २६, काठमाडौँ । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भन्दै बिज्ञापन गर्ने म्यानपावरमाथि आकस्मिक अनुगमन गरेको छ ।  वैदेशिक रोजगार विभागबाट इजाजतप्राप्त संस्था अल तकेत ओभरसिज नेपाल प्रालीले कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकेको अवस्थामा आकस्मिक अनुगमन गरेर अनुसन्धान

Read More

बिभागद्वारा कतार प्रहरीमा पठाउन लागेको म्यानपावरमा अनुगमन

Posted on August 10, 2022 | views : 2950 |

साउन २५, काठमाडौँ । वैदेशिक रोजगार बिभागले गत बर्ष बिबिध कारण रोकिएको प्रतिष्ठित कतार प्रहरीको डिमाण्डमा अन्तर्वार्ता लिन लागेको अल ताक्वेत ओभरसिजमा आकस्मिक अनुगमन गरेको छ । मिडियामा कतार प्रहरीको डिमाण्डबारे चर्को लागत संगै बिभिन्न आरोपका समाचार बाहिरिएपछि बिभागले अनुगमन गरेको हो ।  बिभागले अ

Read More

कोरिया पठाउने तयारी

Posted on August 10, 2022 | views : 637 |

साउन २५, काठमाडौँ | रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ ।  वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चर

Read More

खाडी तथा मलेसियामा नयाँ श्रम काउन्सिलर र सहचारीको आवेदन खुला

Posted on August 10, 2022 | views : 1182 |

साउन २५, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार वैदेशिक रोजगारीमा जाने खाडी तथा मलेसियामा नयाँ काउन्सिलर श्रम र श्रम सहचारीको आवेदन खुला गरेकोे छ । मन्त्रालयले कतारको दोहा, मलेसियाको क्वालालम्पुर, दक्षिण कोरियाको सियोलमा राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवलाई काउन्सि

Read More

हुण्डी कारोबारमा संलग्न ६४ बर्षीय बृद्ध सहित तीन जना पक्राउ

Posted on August 09, 2022 | views : 2114 |

साउन २४, काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक करोड भन्दा बढी हुण्डी कोरोबारमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले पक्राउ गरेकाहरुबाट नगद ७४ लाख रुपैयाँ र विभिन्न वित्तीय संस्थाको नाममा काटिएका २६ लाख ३२ हजार ७५० रुपैयाँ बराबरको चेकसहित बरामद गरेको छ । प्र

Read More

जापान रोजगार : प्रक्रियामै अलमल

Posted on August 07, 2022 | views : 981 |

साउन २२, काठमाडौँ | नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यको सूचीमा पर्छ जापान। तर, त्यहाँ रोजगारीमा पठाउन सरकारले आफैंले अलमल गरिरहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल भन्छन्, ‘प्रक्रियामै अलमलका कारण श्रमिक जापान जान नपाएपछि २०७५ चैत ११ गते भएको एमओसी संशोधनको

Read More

क्यानडा पठाइदिन्छु भन्दै सात लाख ठग्ने महिला पक्राउ

Posted on August 05, 2022 | views : 1443 |

साउन २०, काठमाडौँ | क्यानडा पठाइदिने प्रलोभन देखाएर सात लाख ठगी गरेका एक जना महिला पक्राउ परेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका र हालः काठमाडौं बस्दै आएका छिरिङ डोमा शेर्पा पक्राउ परेका हुन्। शेर्पालाई काठमाडौं उपत्यका अपराध महाशाखाले पक्राउ गरेको हो। उनले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क

Read More

नेपालीलाई जापानमा रोजगारी दिने विषयमा नेपाल-जापान संयुक्त कार्य समितिको बैठक सम्पन्न

Posted on August 04, 2022 | views : 1531 |

साउन १९, काठमाडौँ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने विषयमा बृहत छलफल गरेको छ ।  बैठकले विषेशगरी चारवटा विषयमा छलफल गरेको

Read More

अल अरेविया ओभरसिजलाई पनि दफा ४४ अन्तर्गत ठगि मुद्दा दायर, ८७ लाखको मागदावी

Posted on August 04, 2022 | views : 2513 |

साउन १९, काठमाडौँ । वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको अल अरेविया ओभरसिज प्रालिका तीन जना सञ्चालकहरु बिरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ ।  बिभागले दायर गरेको मुद्दा अनुसार संस्थाका सञ्चालक अमरबहादुर गुरुङ समेतले आकर्षक तलब सहित पोल्याण

Read More

२५ बर्षीय जय बहादुर बिकको ठगि साम्राज्य, भिजिट भिसामा गएका डेढसय भूपू आर्मीहरु रुँदै फर्किए

Posted on August 04, 2022 | views : 5620 |

अनिल अधिकारी । साउन १९, काठमाडौँ । देशको सुरक्षा गर्नमा बर्षौं खटिएर रिटायर्ड भएका भुतपुर्व आर्मीहरु युएई भिजिट भिसाको फन्दामा परेका छन् । शैनिक पेशाबाट अवकास लिएपछि पाएको केहि पैसाले आफ्नो परिवारको उज्वल भविष्य नदेखेर थप आर्थिक उपार्जनको लागि बिदेसिन खोज्दा डेढसय बढी भूतपूर्व आर्मी र उनका परिवारको

Read More

मेरिगोल्ड ओभरसिज म्यानपावर विरुद्ध ठगि मुद्दा दायर, संचालक सहितबाट २ करोड ७९ लाख माग

Posted on August 03, 2022 | views : 4979 |

साउन १८, काठमाडौँ । वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिज प्रा.लीका सञ्चालक र कर्मचारी विरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ । संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेन लगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट १ करोड ८

Read More

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ९० लाख रुपैयाँको ठगी गरेको आरोपमा एक महिला पक्राउ

Posted on August 02, 2022 | views : 2004 |

साउन १७, काठमाडौँ । युवाहरुलाई बैदेशिक रोजगारीमा पठाइदिन्छु भनि ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् ।  पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३

Read More

साउदी अरबमा मृत्यु भएकाको परिवारले एक वर्षमा पाए ‘ब्लडमनी’ स्वरुप १७ करोडभन्दा बढी रकम

Posted on August 02, 2022 | views : 1618 |

साउन १७, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका नेपाली कामदारका परिवारले एक वर्षमा ‘ब्लडमनी’ स्वरुप १७ करोड रुपैयाँभन्दा बढी रकम पाएका छन् ।  साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) मा उनीहरुले उक्त रकम पाएका हु

Read More

दुबईमा फुड डेलिभरी पदमा काम लगाइदिने प्रलोभनमा अलपत्र पार्ने धादिङका बिकास थापा पक्राउ

Posted on August 02, 2022 | views : 2151 |

साउन १७, काठमाडौँ । नेपालीहरुको आकर्षक गन्तव्य मध्ये एक युएई स्थित दुबईमा फुड डेलिभरी पदमा वैदेशिक रोजगारमा पठाइ अलपत्र पारिदिने एक युवालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।  ठगीमा संलग्न व्यक्ति धादिङ जिल्ला धुनिवेसी गाउँपालिका वडा नम्वर ९ खानीखोलाका २७ बर्षीय विकास

Read More

साउदीमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान, आत्महत्या गर्ने ३४ जना

Posted on July 31, 2022 | views : 826 |

साउन १५, काठमाडौ । वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ ।  साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।  मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अर

Read More