बैदेशिक रोजगार |


मलेसियाबाट उद्धार गरिएका श्रमिकसँग श्रममन्त्रीको श्रमिकले भोगेका समस्याको कारण र समाधानबारे छलफल

Posted on April 24, 2022 | views : 1170 |

वैशाख ११, काठमाडौँ |  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरुसँग आवासगृहमा पुगेर उनीहरुले भोगेका समस्याहरुबारे जानकारी लिएका छन्। आइतवार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवासगृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार ग

Read More

नेपालीहरुको मुख्य गन्तव्य साउदीमा निगमको नियमित व्यवसायिक उडान सुरु

Posted on April 23, 2022 | views : 1077 |

वैशाख १०, काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ । निगमले शुक्रबारदेखि सुरु गरेको जनाएको छ ।  नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ । त्रिभुवन अन्तर्र

Read More

कुमुद खनालको नेतृत्वमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्याबसायी एसोसिएसनको नयाँ कार्यसमिति चयन

Posted on April 21, 2022 | views : 1199 |

वैशाख ८, काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्याबसायी एसोसिएसनको बुधबार सम्पन्न निर्बाचनबाट नयाँ कार्यसमिति निर्बाचित भएको छ । एसोसिएसको एघारौं साधारणसभाले व्यावसायी कुमुद खनालको नेतृत्वमा  १९ जनाको कार्य समिति चयन गरेको हो ।  बुधबार सम्पन्न साधारणसभामा २ सय ६७ जना व्यवसायीहरुले

Read More

कतारमा २१ जना नेपालीले पाए क्षमादान

Posted on April 19, 2022 | views : 1160 |

वैशाख ६, काठमाडौं । कतारमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन विताइरहेका २१ जना नेपालीहरूलाई क्षमादान दिएका हुन् ।  कतारस्थित नेपाली दूत

Read More

म्यानपावर र एजेन्टद्वारा ठगिँदै साउदी अरेबिया जाने युवा

Posted on April 18, 2022 | views : 1330 |

वैशाख ५, काठमाडौँ । रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ । साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य सङ्ख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा

Read More

म्यानपावरहरुलाई वैदेशिक रोजगार कार्यालयमा प्रवेश रोक, सयौं श्रम-प्रतिनिधिको जागिर धरापमा

Posted on April 09, 2022 | views : 2234 |

अनिल अधिकारी । चैत २६, काठमाडौँ । वैशाख २ देखि वैदेशिक रोजगार कार्यालयमा म्यानपावरका कर्मचारीहरुले प्रवेश नपाउने भएका छन् । वैदेशिक रोजगारमा जानेहरुको संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र हुने भएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलमा म्यानपावरका श्रम प्रतिनिधिहरुको भीड हट्ने भएको छ ।  श्रम स्वी

Read More

व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जानेहरु अलपत्र पर्न थालेपछि अबदेखि स्वघोषणा अनिवार्य

Posted on April 09, 2022 | views : 3189 |

चैत २६, काठमाडौँ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका

Read More

वैशाख २ देखि म्यानपावरबाट हुने श्रम स्वीकृति अनलाइनबाटै

Posted on April 08, 2022 | views : 1372 |

चैत २५, काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिनुभयो ।  कार्यालयले पुनः श्रम स्वीकृत

Read More

अबदेखि श्रम स्वीकृति रद्द र बिमा रकम भुक्तानी सम्बन्धित कार्यालय प्रमुखबाटै हुने

Posted on March 30, 2022 | views : 3694 |

चैत १६, काठमाडौं । वैदेशिक रोजगार विभागको १२ फागुनको निर्णयअनुसार श्रम स्वीकृति रद्द गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ । बिमा रकम भुक्तानी सम्बन्धिको सेवा समेत सम्बन्धित कार्यालय प्रमुखबाट हुने भएको छ । श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालयमा नै सम्पर्क गर्नु हुन विभागले सबैम

Read More

म्यानपावरमार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गराउने तयारी

Posted on March 30, 2022 | views : 1033 |

चैत १६, काठमाडौं ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने तयारी गरेको छ । वैदेशिक रोजगार कार्यालयमा अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि संस्थागत (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई विभागले अनलाइन गर्ने तयारी गरेको

Read More

वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने सबै सेवा अब अनलाइनबाट लिन सकिने

Posted on March 28, 2022 | views : 1055 |

चैत १४, काठमाडौं । वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने आर्थिक सहायता लगायतका अन्य सेवाहरू अब अनलाइनबाट लिन सकिने भएको छ । आज सोमबारदेखि बोर्डबाट प्रदान हुने आर्थिक सहायता लगायतका सेवा वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीबाट प्रदान गर्न थालिएको हो । वैदेशिक रोजगार नियमावली २०६४ को पाँचौ

Read More

यूएईमा भिजिट भिसा पुर्याई ठग्ने कोमलराज उपाध्याय युएई प्रहरीद्वारा पक्राउ

Posted on March 25, 2022 | views : 3332 |

चैत ११, काठमाडौं । रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पुर्‍याउने कार्यमा संलग्न त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक कोमलराज उपाध्याय युएईमा पक्राउ परेका छन् ।  संयुक्त अरब इमिरेट्स युएई भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र

Read More

अब अनलाइनबाटै वैदेशिक रोजगार बोर्डमा आर्थिक सहयोग माग्न सकिने

Posted on March 24, 2022 | views : 905 |

चैत १०, काठमाडौँ । अब अनलाइन प्रणालीमार्फत स्थानीय तहबाटै वैदेशिक रोजगार बोर्डमा आर्थिक सहयोग लिन सकिने भएको छ । वैदेशिक रोजगार नियमावली, २०६४ मा व्यवस्था भएअनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर ब

Read More

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो, ७७ हजार नेपाली लाभान्वित हुने

Posted on March 24, 2022 | views : 937 |

चैत १०, सउल ।  इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप

Read More

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति

Posted on March 21, 2022 | views : 1536 |

चैत ७, काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा सो सहमति भएको हो । मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता न

Read More

कोरियाले नेपालबाट चार हजार कामदार लैजाने

Posted on March 21, 2022 | views : 1574 |

चैत ७, काठमाडौँ । कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् । कोरियाले २०२२ को जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो । नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्

Read More

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन राजनैतिक दलको प्रतिवद्धता

Posted on March 20, 2022 | views : 1090 |

चैत ६, काठमाडौँ । प्रमुख राजनैतिक दलहरुले विदेशमा रहेका नेपाली नागरीकले आफ्नो मताधिकार प्रयोग गर्न यथासिघ्र छिटो कानुन वनाउने पक्षमा प्रतिवद्धता दोहो¥याएका छन् । उनीहरुले आसान्न संसदीय चुनावभित्र निर्वाचन सम्वन्धी एकिकृत ऐन र नियमावली जारी गरी अर्को चुनावमा विदेशमा रहेका नेपालीले आफ्नो मताधिकार प्रय

Read More

श्रममन्त्री श्रेष्ठसँग सेसेल्सका श्रम र गृहमन्त्रीको भेटवार्ता, द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

Posted on March 18, 2022 | views : 1214 |

चैत ४, सेसेल्स । गणतन्त्र सेसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गणतन्त्र सेसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । द्विपक्षीय भेटवार्तामा उहाँहरुबीच नेपा

Read More

किन रोकियो इजरायल जाने केयरगिभरको प्रक्रिया ?

Posted on March 18, 2022 | views : 2274 |

चैत ४, काठमाडौं । इजरायल जाने तयारीमा रहेका नेपाली दीर्घकालीन सहायक कामदार (केयरगिभर) लैजाने प्रक्रिया रोकिएको छ । अहिलेसम्म चार चरणमा गरेर २९७ जना मात्र इजरायल जान पाएका छन् । इजरायल जानको सम्झौता गरिसकेका एक हजार ४९ जना कामदारको लामो समयदेखि भिसा आउन सकेको छैन । उनीहरूको इजरायलको जनसंख्या तथा अध्य

Read More

दुबईमा घरेलु कामदारको सुरक्षा अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठद्वारा तडवीर सेन्टर अवलोकन

Posted on March 17, 2022 | views : 1304 |

चैत ३, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाबाट जानकारी लिएको छ । प्रति

Read More

विदेशमा रोजगारीको प्रलोभन देखाएर ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाहीको तयारी : श्रममन्त्री

Posted on March 16, 2022 | views : 1130 |

चैत २, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर कानुनले तोकेको प्रक्रियाभन्दा बा

Read More

नेपाल-युएईबीच यस्ताे सहमति

Posted on March 16, 2022 | views : 1495 |

चैत २, काठमाडाैं । नेपाल-युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएकाे थियाे । बैठकमा नेपाल

Read More

दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ

Posted on March 15, 2022 | views : 1007 |

चैत १, काठमाडौं । दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ परेका छन् । कोरिया पठाइदिने भन्दै गठी गरेको आरोपमा चावहिल बस्ने दक्षिण कोरियाका ७३ वर्षीय रे सि जङलाई महांकालबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।  एम८५५६६२२७ राहदानी नम्बरबाहक उनले चावहिलस्थित ओके कन्सल्

Read More

किन आएका थिए साउदी विदेशमन्त्री नेपाल ? के भयो द्विपक्षीय वार्तामा ?

Posted on March 15, 2022 | views : 1179 |

चैत १, काठमाडौँ । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउद मंगलबार बंगलादेश प्रस्थान गरेका छन् ।  नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षको इतिहासमा नेपालमा साउदीका तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमणमध्ये एक हो । यसअघि स

Read More