बैदेशिक रोजगार |


दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज

Posted on March 12, 2022 | views : 992 |

फागुन २८, काठमाडौँ । विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थि

Read More

भिजिट भिसामा कडाइ नागरिकको सुरक्षाको लागि गरिएको हो- गृह मन्त्रालय

Posted on March 11, 2022 | views : 1170 |

फागुन २७, काठमाडौँ । गृह मन्त्रालयले भिजिट भिसाबाट विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहीत गर्न कडाइ गर्न लागेको जनाएको छ। पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको गुनासो मन्त्रालयमा बढिरहेको छ। विदेशबाट गुनासाहर

Read More

भिजिट भिसालाई व्यवस्थित गर्न अध्यागमन विभागलाई गृहको १८ बुँदे निर्देशन

Posted on March 10, 2022 | views : 1350 |

फागुन २६, काठमाडौँ । गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई पत्र लेखेर आवश्यक व्यवस्था गर्न भन्दै १९ बुँदे निर्देशन दिएको छ । भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनकि भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकम

Read More

रोजगार लगायत १७ प्रकृतिको ठगि सम्बन्धि सूचना उपलब्ध गराउन गृह मन्त्रालयको अनुरोध

Posted on March 10, 2022 | views : 1043 |

फागुन २६, काठमाडौँ । गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने बहानामा गैरकानूनी काम गरी ठगी गरेको पाइएकाले त्यस्ता प्रकारका ठगीबाट जोगिन सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि नगर्न/नगराउन र अन्य व्यक्ति, समूह, आफन्त

Read More

वैदेशिक रोजगारीमा जानेलाई क्युआर कोडसहितको ई –स्टिकर साथैमा बोक्न विभागको अनुरोध

Posted on March 09, 2022 | views : 1557 |

फागुन २५, काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एसएमएस वा इमेलमार्फत प्राप्त क्युआर कोडसहितको ई –स्टिकर साथैमा बोक्न अनुरोध गरेको छ ।  आजदेखि लागू हुने गरी श्रमिकले पेस गरेको ई स्टिकरको प्रतिमा छाप लगाउन नपर्ने नियम ल्याएको विभागले जनाएको छ । 

Read More

अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान

Posted on March 09, 2022 | views : 803 |

फागुन २५, काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गर्नुभयो । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उहाँ त्यसतर्फ प्र

Read More

अब साउदी प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने, क्वरेण्टिन बस्नु नपर्ने

Posted on March 06, 2022 | views : 1618 |

फागुन २२, काठमाडौँ । कोरोना संक्रमण कम हुँदै गएसँगै साउदीले कारोना नियन्त्रण सम्बन्धी मापदण्ड खुकुलो बनाउँदै गएको छ । हिजो शनिबारदेखि लागु हुनेगरि साउदी प्रवेश गर्नेहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने र संस्थागत तथा होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम खारेज गरेको हो । अब साउदी प्रवेश गर्ने यात्रुले विमा

Read More

कतारको आममाफी: नेपाली सहित १४ हजारभन्दा बढीले लिए फाइदा

Posted on March 03, 2022 | views : 1257 |

फागुन १९, काठमाण्डौ । कतार सरकारले गैर कानूनी विदेशी कामदारहरुलाई आफ्नो कानूनी अवस्था सच्चाउन दिएको आममाफीसंगै नेपालीसहित विभिन्न देशका १४ हजारभन्दा बढीले फाइदा लिएका छन् ।  कतारको आन्तरिक मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै कतार सरकारले दिएको आममाफी अवसरको सदुपयोग गर्दै कतारमा गैर कानूनीर

Read More

१० लाख आय भए मात्र भिजिट भिसामा विदेश जान पाउने व्यवस्था गर्न सिफारिस

Posted on March 03, 2022 | views : 1385 |

फागुन १९, काठमाडौँ । भिजिट भिसाले निम्त्याएको समस्या समाधानका लागि भिजिट भिसामा खाडी तथा मलेसिया लगायतका देश जानेहरूले सरकारले तोकेको मापदण्ड पूरा गरी अनलाइनबाटै पूर्व अनुमति लिनु पर्ने व्यवस्था हुन सिफारिस गरिएको छ । यसले निम्त्याएको समस्या समाधानका लागि सरकारले गठन गरेको कार्यदलले भिजिट भिसामा जान

Read More

साउदीमा नेपाली कामदारको माग, मासिक तलब कति ?

Posted on February 28, 2022 | views : 1363 |

फागुन १६, काठमाडौँ ।साउदीको रियाद सहरमा रहेको साउदी म्यानपावर सोलुसन कम्पनीले ५० जना पुरुष नेपाली कामदारको माग गरेको छ ।   यस कम्पनीमा कम गर्नका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । कामदारको करार अवधि २ वर्षे रहेक

Read More

यी हुन् पछिल्लो महिना सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावरहरु

Posted on February 25, 2022 | views : 2214 |

फागुन १३, काठमाडौँ । गत माघ महिनामा ६५४ म्यानपावर कम्पनीले ३० हजार बढी युवाहरुलाई वैदेशिक रोजगारमा पठाएका छन् । वैदेशिक रोजगार बिभागद्वारा सार्वजनिक विवरण अनुसार म्यानपावर कम्पनीहरुले ११ देशको लागि   दुई हजार २१४ महिला सहित ३० हजार जनालाई बिभिन्न देशमा वैदेशिक रोजगारमा पठाउनको लागि अन्तिम

Read More

कतारले हटायो क्वरेण्टीन र पीसीआर परीक्षणको नियम, यस्तो छ नयाँ मापदण्ड

Posted on February 25, 2022 | views : 2218 |

फागुन १३, काठमाडौँ । कतारको स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका मापदण्डबारे केहि परिमार्जन गरेको छ । परिमार्जित मापदण्डमा क्वरेण्टीन र पीसीआर परीक्षणको अनिवार्य नियम हट्ने भएको छ तर त्यसको लागि मापदण्ड भने तोकिएको छ ।  कतारले आगामी फेब्रुअरी २८ देखि लागू हुने गरी कतार यात्रा गर्ने यात्रुहरूका लाग

Read More

अबदेखि वैदेशिक रोजगारमा जाने श्रमिकको पीसीआर परीक्षण निःशुल्क

Posted on February 25, 2022 | views : 2893 |

फागुन १३, काठमाडौँ । सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण नि:शुल्क गर्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्व

Read More

अबदेखि वैदेशिक रोजगारीमा जानेहरुको पिसीआर टेस्ट निःशुल्क, कहाँ-कहाँ हुने ?

Posted on February 25, 2022 | views : 1290 |

फागुन १३, काठमाडौं । वैदेशिक रोजगारीमा जाने सबै कामदारहरूको पिसीआर परीक्षण निःशुल्क हुने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । संविधानको धा

Read More

वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न विभिन्न कार्यदल तथा वार्ता समिति गठन

Posted on February 23, 2022 | views : 934 |

फागुन ११, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न विभिन्न कार्यदल तथा वार्ता समिति गठन गरेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजारलाई व्यवस्थित गर्न छवटा कार्यदल तथा समिति गठन गर्नुभएको हो । वैद

Read More

श्रम बजार व्यवस्थित गर्न समिति गठन

Posted on February 23, 2022 | views : 735 |

फागुन ११, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न विभिन्न कार्यदल तथा वार्ता समिति गठन गरेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजारलाई व्यवस्थित गर्न छवटा कार्यदल तथा समिति गठन गर्नुभएको हो । वैद

Read More

काेरियाबाट माैसमी कामदारकाे माग, कार्यदल मार्फत तयारी गरिने

Posted on February 23, 2022 | views : 1699 |

फागुन ११, काठमाडौँ । काेरियाबाट माैसमी कामदारकाे प्रस्तावित माग आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग स्थानीय तहका प्रमुखहरुले छलफल गरेका छन् । मन्त्रालयमा मंगलबार भएको छलफलमा स्थानीय तहका प्रमुखहरुले कोरियाका कम्पनीहरुले आफ्नो क्षेत्रका युवालाई मौसमी कामदारका रुपमा लैज

Read More

बिभिन्न देशमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलाहरुले स्वेदश आएर पुन: फर्कन पाउने

Posted on February 22, 2022 | views : 872 |

फागुन १०, काठमाडौं । सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुन: श्रम स

Read More

युक्रेनमा नेपालीहरु कति छन् ? उद्दारको विषयमा के भन्छ परराष्ट्र ?

Posted on February 22, 2022 | views : 1130 |

फागुन १०, काठमाडौँ । युक्रेनको पछिल्लो घटनाक्रमले आफ्नो नागरिक असुरक्षित हुने बुझेर भारतले युक्रेनमा रहेका भारतीयलाई फर्काउन विमान पठाएको छ । एयर इन्डियाको विशेष विमान युक्रेन पठाइएको हो । यता नेपाल भने युक्रेनमा रहेका नेपालीहरुको स्थितिको बारेमा बेखबर छ ।  युक्रेनमा कति नेपाली छन् भन्ने एकिन व

Read More

वैदेशिक रोजगारीको नाममा ठगिएका युवालाई तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन

Posted on February 21, 2022 | views : 1188 |

फागुन ९, काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।  स्ट्रलिङ ओभरसिज प्रालिले १३ युवासँग प्रतिव्यक्ति रु पाँच लाख १० हजार बढी रकम लिएर वैद

Read More

वैदेशिक रोजगारीमा सात महिनामा २० करोडको ठगी, पहिलेभन्दा झन् ठगि बढ्दै

Posted on February 21, 2022 | views : 896 |

फागुन ९, काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ। वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ । गत वर्षको यो अवधिको तुल

Read More

कतारमा श्रमशोषणका घटना वृद्धि, श्रम मन्त्रालयमा २ हजार बढी श्रमिक उजुरी

Posted on February 16, 2022 | views : 806 |

फागुन ४, काठमाडौँ । पछिल्लो समय कतारमा श्रमशोषणका घटनाहरूमा वृद्धि भएको छ । विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूविरुद्ध श्रम मन्त्रालयमा २ हजारभन्दा बढी श्रमिक उजुरी परेको मन्त्रालयले जनाएको छ । हालैका महिनाहरूमा काम गर्ने घण्टा, तलब, र अन्य धेरै उल्लंघनका घटनाहरूमा थप वृद्धि हुन थालेसँगै मन्त्रालयमा उज

Read More

साउदीमा एक वर्षमा २२४ जना श्रमिकले ज्यान गुमाए, ३४ महिलाको उद्धार

Posted on February 16, 2022 | views : 782 |

फागुन ४, काठमाडौँ । साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन् । सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्त

Read More

वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

Posted on February 15, 2022 | views : 3039 |

फागुन ३, काठमाडौँ । वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानक

Read More