बैदेशिक रोजगार |


कोरियाको उत्पादनमूलक क्षेत्रको ईपीएस भाषा परीक्षा केही ढिलागरी हुने

Posted on January 16, 2024 | views : 863 |

माघ २, काठमाडौँ | दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षा केही ढिलाइ हुने भएको छ । यसअघि एचआरडी कोरिया र ईपीएस कोरिया शाखाबीच माघ ६ गते (जनवरी २०) देखि परीक्षा सञ्चालन गर्ने सहमती भएपनि उक्त मितिमा परीक्षा सञ्चालन नहुने निश्चित भएको हो। वैदेशिक रोजगार विभागका मह

Read More

विमानस्थलबाट एकै दिन फर्काइए नक्कली भिसामा खाडी जान लागेका ५७ जना

Posted on January 12, 2024 | views : 806 |

पुस २७, काठमाडौं | खाडी देशमा घरेलु कामदारमा प्रतिबन्ध भएपछि नक्कली श्रम भिसासमेत बन्न थालेको छ। नक्कली भिसालाई नै आधार मानेर वैदेशिक रोजगार कार्यालयहरूले श्रम स्वीकृति दिएका छन्।  मंगलबार नक्कली भिसामा कुवेत जान लागेका ५७ जनालाई अध्यागमन विभागले फर्काइदिएको छ। उनीहरूको भिसा नै नक्कली रहेको विम

Read More

२७ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, विदेश जानेको सङ्ख्या भने घट्यो

Posted on January 11, 2024 | views : 357 |

पुस २६, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह मासिक एक खर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस अनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आ

Read More

रोजगारीका लागि अमेरिका, टर्की र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने तीनजना पक्राउ

Posted on January 10, 2024 | views : 959 |

पुस २५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीनजनलाई पक्राउ गरेको छ , पक्राउ पर्नेमा ३४ वर्षीया बेन्जु महत, २६ वर्षीय महेश तामाङ र ४८ वर्षीया उर्मिला चेम्जोङ रहेका छन् । काठमाडौँ बुढानीलकण्ठ घर भएकी बेन्जु महतले अमर बहादुर पुनलाई अमेरिकामा प्

Read More

प्रधानमन्त्रीको निर्देशनसंगै वैदेशिक रोजगार अभिमुखिकरण तालिम शुल्क पनि बढाउन नपाइने

Posted on January 09, 2024 | views : 511 |

पुस २४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा जाने नेपालीहरुको हितमा सम्वोधन गर्दै पछिल्लो समय श्रम मन्त्रालयले बढाउन लागेको कुनै पनि शूल्क नबढाउन निर्देशन जारी गरेका छन् । प्रधानमन्त्रीको निर्देशनसंगै वैदेशिक रोजगार अभिमुखीकरण तालिम शुल्क समेत यथावत रहने भएको छ । 

Read More

कोरिया भाषा परीक्षा: तीन चरणमा हुने, पहिलो चरणको परीक्षा माघ ६ देखि

Posted on January 09, 2024 | views : 997 |

पुस २४, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई जानकारी गराएको हो । वै

Read More

मलेसिया रोजगारमा सरकारबाटै सिन्डिकेट: मलेसिया रोजगार खोस्नेदेखि करोडौं कमाउने खेल !

Posted on January 08, 2024 | views : 717 |

अनिल अधिकारी । पुस २३, काठमाडौँ । मलेसिया रोजगारमा फेरी अर्को सिन्डिकेट लगाउने गरि चलखेल सहितको सम्झौता भएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले वैदेशिक रोजगार बोर्डबाट आफूखुसी स्वार्थ केन्द्रित सम्झौता सिन्डिकेट सहितको सम्झौता भएको भन्दै बिरोध गरेका छन् ।  मलेसिय

Read More

युद्धग्रस्त रुस र युक्रेनको श्रम स्वीकृतिमा बन्देज

Posted on January 07, 2024 | views : 299 |

पुस २२, काठमाडौँ | युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो। सरकारले यी दुवै देशका लागि अब अर्को सूचना नभएसम्म संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति रोकेको हो। देशमा रोजगार नपाएका युवा वि

Read More

झुक्काएर रुसी सेनामा पठाउने दुई ट्राभल्सका सञ्चालक पक्राउ

Posted on January 05, 2024 | views : 773 |

पुस २०, काठमाडौं | रसियामा आकर्षक तलब हुने प्रलोभन देखाउँदै ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ परेका छन् । होटेलमा आकर्षक तलब हुने भन्दै ६ लाख असुलेर त्यहाँ पुर्‍याएपछि सेनामा भर्ती गराउन खोज्ने अलास्का ट्राभल्सका सञ्चालक गोरखाका अर्जुन श्रेष्ठ भनिने अर्जुन सुनार र सोलुखुम्बुका शेखर राईलाई काठम

Read More

ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेल नियुक्त

Posted on January 05, 2024 | views : 625 |

पुस २०, काठमाडौं | रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेललाई नियुक्त गरिएको छ । शुक्रबार वैदेशिक रोजगार विभागले मैयाँ कँडेललाई ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । यसअघि ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका गुरुद

Read More

क्यानडा, सिंगापुर जस्ता मुलुक पठाइदिने भन्दै १० करोडभन्दा बढी ठगी गर्ने लामा पक्राउ

Posted on January 02, 2024 | views : 877 |

पुस १७, काठमाडौँ | युवाहरुबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ बस्ने लाल बहादुर लामा रहेका छन् । ४७ वर्षीय उनले श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै बेरोजगार युवाहरुलाई ठगेको उजुरीका आधारमा उपत्यका अपर

Read More

कुवेत पठाइदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ

Posted on January 02, 2024 | views : 429 |

पुस १७, काठमाडौँ | कुवेत पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफे रहेकी छन् ।  जुनुले १ जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई प्रतिष्ठित

Read More

साउदीको कम्पनीले ५ सय ७१ नेपालीलाई पाँच बर्षपछि तलब दिन बोलायो

Posted on January 02, 2024 | views : 668 |

पुस १७, काठमाडौं । साउदी अरबस्थित एक कम्पनीले पाँच बर्षअघि नेपाली श्रमिकहरूलाई नदिएको तलब/सुविधा लिन बोलाएको छ । साउदीस्थित मोहमद अल मोजिल ग्रुप कम्पनी पाँच वर्ष पहिले टाट पल्टिएको थियो । त्यसबेला ५७१ जना नेपाली श्रमिकहरुले पारिश्रमिक पाएका थिएनन् । उक्त कम्पनीले नेपाली श्रमिकहरुले पाउन बाँकी रहेको

Read More

अदालतको आदेशपछि अब के हुन्छ ? यस्तो भन्छ ईपीएस कोरिया शाखा

Posted on December 29, 2023 | views : 450 |

पुस १३, काठमाडौँ | उच्च अदालत पाटनले यसअघि सिपबिल्डिङमा परीक्षा दिएका सबैलाई ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा सहभागी गराउन आदेश दिएको छ । उच्च अदालत पाटनले यसअघि कोरिया जानका लागि खुलेको विज्ञापनमा परीक्षा दिइसकेकालाई पनि मंसिरको अन्तमा खुलेको ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा सहभागी गराउन आदेश दिएको हो । उच

Read More

सबैलाई इपीएस परिक्षामा सहभागी गराउन पाटन उच्च अदालतको आदेश

Posted on December 29, 2023 | views : 848 |

पुस १३, काठमाडौँ | उच्च अदालत पाटनले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको छ ।  न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हाल

Read More

कोरियामा पानीजहाज बनाउने कामका लागि लिइएको परीक्षामा ९८.३ प्रतिशत विद्यार्थी पास

Posted on December 29, 2023 | views : 761 |

पुस १३, काठमाडौँ | दक्षिण कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि दिइएको सिप परीक्षणको परीक्षामा तीन हजार ९८९ जना (९८.३ प्रतिशत) उत्तीर्ण भएका छन् । सिप बिल्डिङमा जानका लागि चार हजार ५४ जनाले परीक्षा दिएकामा सो सङ्ख्या उत्तीर्ण भएका हुुन् । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमु

Read More

कुवेत पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on December 27, 2023 | views : 649 |

पुस ११, काठमाडौँ | कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा घर भइ हाल ललितपुर बस्ने  २० वर्षीय दिपेन्द्र कुमार राउत रहेका छन् । राउतले अजय कुमार साहलाई वैदेशिक रोजगारीको लागि कुवेत पटाइदिन्छु, त्यसको लागि चार लाख रुपैयाँ लाग्छ र कुवेत पुगेपछि होटेलम

Read More

दक्षिण कोरिया रोजगार: आवेदनबाटै बाहिरियो ५३ करोड रुपैयाँ

Posted on December 25, 2023 | views : 726 |

पुस ९, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) बाट दक्षिण कोरिया जान १ लाख ४३ हजार भन्दा बढिले आवेदन दिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । उनीहरूले प्रतिव्यक्ति २८ अमेरिकी डलर दस्तुर तिरेर आवेदन फाराम भरेका हुन् । उनीहरूले तिरेको उक्त पैसा ए

Read More

लुटिईरहेका श्रमिकमाथि चलखेल: श्रममन्त्री भण्डारीले गर्दैछन् अझै लुटाउने निर्णयहरु

Posted on December 24, 2023 | views : 1409 |

अनिल अधिकारी । श्रम मन्त्रालयको बेथिति हेर्न टाढा जानु पर्दैन । पछिल्लो समय श्रमिकमाथि आर्थिक भार पर्ने गरि आएका केहि निर्णयहरु हेरे पुग्छ । सबै निर्णय आर्थिक स्वार्थ र चलखेलबाटै प्रभावित भएका स्पष्ट छन् । साथै नेपालको बिद्यमान नीति एकातर्फ व्यवहार अर्कोतर्फ भएको अवस्थामा जस्तोसुकै निर्णयमा गलत प्रव

Read More

अहिलेसम्म एक लाख २५ हजारभन्दा धेरैले दिए इपीएसमा आवेदन

Posted on December 22, 2023 | views : 1815 |

पुस ६, काठमाडौँ | कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ। आज शुक्रबार अहिलेसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरुदत्त सुवेदीले बताए।  पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकामा बिहीबार बेलुका १२ बजेसम्म आवेदन द

Read More

थप यी ८ देशसँग श्रम सम्झौता गर्ने तयारीमा सरकार

Posted on December 20, 2023 | views : 1037 |

पुष ४, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले थप विभिन्न ८ देशहरूसँग श्रम सम्झौताको तयारी थालेको छ। सरकारले हालसम्म विभिन्न १२ देशसँग श्रम सम्झौता गरेको छ । सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौताको तयारी भइरहेको श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले बताए । नेपालले सन् २०२४

Read More

साउदी अरब पठाउँछु भन्दै ठगी गरेको आरोपमा म्यानपावरका सञ्चालक पक्राउ

Posted on December 20, 2023 | views : 1453 |

पुस ४, काठमाडौँ | साउदी अरब पठाउँछु भनेर १ लाख भन्दाबढी ठगी गरेको आरोपमा म्यानपावरका सञ्चालक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरानो बानेश्वरमा रहेको ओसो रिक्रुटिङ म्यानपावर सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रे घर भएकी ४० वर्षीय सोफी मल्ल छन् । पश्चिम नवलपरासी घर भएर काठ

Read More

वैदेशिक रोजगारमा जानेहरुले लिनपर्ने अभिमुखिकरण तालिम शुल्क ७०० बाट बढाएर २१०० पुर्याईयो

Posted on December 17, 2023 | views : 1980 |

अनिल अधिकारी । पुस १, काठमाडौँ । वैदेशिक रोजगारमा जाने युवाहरुले लिनपर्ने अभिमुखिकरण तालिम शुल्क सात सय बाट बढाएर दुई हजार एक सय पुर्याईएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले अभिमुखिकरण तालिम शुल्क बढाईएको पुष्टि गरे ।  आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रा

Read More

इजरायलबाट फर्किएका विद्यार्थीलाई श्रम स्वीकृति नै लिएर रोजगारीमा लैजाने इजरायलको प्रस्ताव

Posted on December 17, 2023 | views : 560 |

पुस १, काठमाडौँ | ‘लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीलाई रोजगारीका लागि लैजाने इजरायलले प्रस्ताव गरेको छ । गत ७ अक्टोबरमा इजरायलमा गाजास्थित हमास समूहले आक्रमण गरेको थियो । आक्रमणबाट १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । भने ४ जना घाइते भएका छन् । आक्रमणपछि उक्त कार्यक्र

Read More