माघ ७, काठमाडौँ | इजरायलले नेपालीलाई निर्माण क्षेत्रमा पनि रोजगारी दिने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेसँगै इजरायलमा रोजगारीको नयाँ क्षेत्र खुलेको हो । परराष्ट्रमन्त्री डा
Read Moreमाघ ७, काठमाडौँ | सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले उक्त प्रक्रिया सुरु गरेको हो । बोर्डले स्
Read Moreमाघ ७, काठमाडौँ | वैदेशिक रोजगारसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्न थालिएसँगै काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय परिसर सुनसान हुन थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि कार्यालयमा जानै पर्ने बाध्यतालाई हटाउँदै सरकारले श्रम स्वीकृति र पुन
Read Moreमाघ ७, काठमाडौँ | सरकारी निकायले वैदेशिक रोजगार क्षेत्रको बेथितिलाई मौन भएर हेरिरहँदा पीडित युवाहरुले मिडिया र अभियान्ताको सहयोग लिनु पर्ने बताएका छन् । वैदेशिक रोजगार व्यवसायीहरुले म्यानपावरहरुमा हुने कृयाकलापबारे सबै निकाय मौन हुनुपर्ने जस्तो धारणा व्यक्त गर्दै मिडिया, युटुवर तथा अभियान्ताहरुको बि
Read Moreमाघ ६, काठमाडौँ | रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई तेलअभिवस्थित नेपाली दूतावासले स्वागत गरेको छ । नेपाली श्रमिकलाई इजरायलको स्वास्थ्य मन्त्रलाय, जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिआइविए) र दूतावासको टोलीले वेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । दूतावासका तृतीय सचिव
Read Moreमाघ ६, काठमाडौँ | नेपाली नर्स लैजान बेलायतसँग यही मार्चसम्म दुई देशबीच सम्झौता हुने भएको छ। नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा भएको छलफलले यस्तो निर्णय गरेको श्रम मन्त्रालयले जनाएको छ। बेलायतले नेपालबाट नर्स लैजान खोजे पनि कस्तो खाले लैजाने भन्नेबारे श्रम सम्झौतापछि मात्र यकिन हुने बता
Read Moreमाघ ६, काठमाडौँ | जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा उक्त कक्ष सञ्चालनमा आएको हो । प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जा
Read Moreमाघ ६, काठमाडौँ | पछिल्लो ५/६ महीनादेखि लगातार बढीरहेको वैदेशीक रोजगारीमा जाने नेपालीहरुको संख्या पुसमा भने साढे १० हजारले घटेको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार पुसमा अन्तिम श्रम स्विकृती लिएर विदेश जानेको संख्या ६३ हजार हारहारी मात्रै छ । पछिल्लो छ महीनाको तथ्याकलाई हेर्दा करिव ३
Read Moreमाघ ५, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गइ विदाइ गर्नुभएको छ । निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत
Read Moreमाघ ५, काठमाडौँ । नेपालीलाई इजरायलले निर्माण क्षेत्रमा पनि रोजगारीको व्यवस्था गर्ने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेसँगै इजरायलमा रोजगारीको नयाँ क्षेत्र खुलेको हो । परराष्ट
Read Moreमाघ ५, काठमाडौँ | रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । सिराहाका रमेश मण्डलले आत्महत्या गरेमा हुन् । अल जाहारा क्लिनिङ कम्पनीमा कार्यरत मण्डलले आफनै आवासमा झुन्डिएर आत्महत्या गरेका हुन् । नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार राहदानी नम्ब
Read Moreमाघ ५, काठमाडौँ | श्रम सम्झौतापछि पहिलोपटक रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायलतर्फ इजरायल जाने भएका छन् । आज राती ११ बजे एयर अरवियाबाट ३६ पुरुष र ६३ महिला इजरायल उड्ने भएका हुन् । वैदशिक रोजगार विभागका उद्वार राहत समन्वय शाखा तथा इजरायल निर्देशक डम्बरबहादुर सुनुवारले भने ‘पहिलो
Read Moreमाघ ५, काठमाडौँ | कुवेतमा एक नेपाली युवतीमाथि बलात्कारको प्रयास भएको छ । नेपाली पुरुषले नै ती युवतीमाथि बलात्कारको प्रयास गरेका हुन् । सहयोग गर्ने बहानामा युवतीलाई आफ्नो कोठामा लिएर बलात्कारको प्रयास गर्ने ईटहरीका निलकण्ठ ढकाल पक्राउ परेका छन् ।ढकाल विगत १९/२० बर्षदेखि कुवेतमा ट्याक्सी चालकको
Read Moreमाघ ५, काठमाडौँ | कोरोना महामारीको बढ्दो प्रकोपकाबीच विदेशबाट नेपाल आउनेका हकमा नयाँ ‘ट्राभल एडभाइजरी’ जारी भएको छ । नयाँ नियम अनुसार अब विदेशबाट नेपाल आउँद दश दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्नेछ । पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली नागरिक, कूटनीति वा अफिसियल पासपोर्ट बाह
Read Moreमाघ ४, काठमाडौँ । वैदेशिक रोजगारको नाममा गैरकानुनी मानिएको भिजिट भिसाको धन्दामा संलग्न एजेन्टले आफूलाई आकर्षक प्रलोभन देखाएर पैसा अशुली गरेको धनुषाका राजेश कुमार यादवले गुनाशो गरेका छन् । उनलाई ठगि गर्ने एजेन्ट पदमपोखरी ८, मकवानपुर स्थाई घर भएका अमरसिङ्ग थापा मगर रहेको यादवले बताएका छन् । पिडी
Read Moreमाघ ४, काठमाडौँ | दुबईबाट आएका व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले अपहरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। काठमाडौँको तार्केश्वर नगरपालिका-८ जरङ्खु बस्ने ३२ वर्षीय सञ्जोग राई,
Read Moreअनिल अधिकारी | माघ ३, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफू मन्त्री बनेपछिको सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री बनेदेखि हालसम्मको १०० दिनको प्रगति विवरणमा वैदेशिक रोजगारको सबैभन्दा ठूलो समस्याको रूपमा रहेको ठगि नियन्त्रणबारे भने कुनै उपलब्धि नभएको पा
Read Moreमाघ ३, काठमाडौँ | कोरोना कहरले २२ महिना बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमा अघिल्लो महिनादेखि खुलेको छ। सिमा खुलेसँगै अध्ययनका लागि अष्ट्रेलिया भित्रने विद्यार्थीको संख्यामा बाक्लो भिड देखिएको छ। कंगारूको देश अस्ट्रेलिया पछिल्लो समय नेपाली विद्यार्थीका लागि पहिलो रोजाइमा पर्दै आएको छ।अष्ट्र
Read Moreमाघ २, काठमाडौँ | मंसिर महिनासम्ममा ५९ लाख युवा वैदेशिक रोजगारमा गएका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा वैदेशिक रोजगारका बारेमा प्रहरीलाई जानकारी दिने उद्देश्यले विराटनगरमा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । परियोजनाले देशभरमा ३९ जिल्लाका १५
Read Moreमाघ २, काठमाडौँ | साउदी अरबमा अलपत्र परेका १६ जना नेपाली कामदरहरुको उद्गार गरिएको छ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका १६ जना कामदारहरुरो सामाजिक अभियन्ताहरूले उद्धार गरेका हुन् । ती १६ जना नेपाली ९ महिनादेखि तलबविहीन भएर अलपत्र परेका थिए । उनीहरूलाई समाजिक अभियान्ताहरुको पहलमा उद्धार गरिएक
Read Moreमाघ २, काठमाडौँ | मलेसियाले आगामी हुई सातादेखि बिदेशी कामदार भित्र्याउने भटको छ । मलेलियावे यहि जनवरी २८ बाट विदेशी कामदार लिमे भएको हो । शुरूमा प्लानटेशन क्षेत्रमा विदेशी कामदार लैजाने र आगामी फेब्रुअरी १५ तारेखदेखि उत्पादन, सुरक्षा, सेवा तथा घरेलु सहायकमा विदेशी कामदार लैजाने मलेसियाको मानव
Read Moreमाघ २, काठमाडौँ | सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आज
Read Moreमाघ २, काठमाडौँ | रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नयाँनयाँ रोजगार गन्तव्यको
Read Moreमाघ १, काठमाडौँ | भिजिट भिसामा युएईमा पुगेर तपाई काम गर्न चाहनुहुन्छ भने बिना श्रमस्वीकृति युएईमा काम गर्नु अवैध हो । युएईमा श्रम स्वीकृति नभई काममा लाग्नु युएईको श्रम कानूनको गम्भीर उल्लङ्घन भएको Dubai Public Prosecution ले जनाएको छ । Dubai Public Prosecution ले ट्वीटर मार्फत गत १२ जनवरीमा यस सम्बन
Read More