बैदेशिक रोजगार |


मलेसियामा मजदुर सडकमा ! तलब र भत्ता वृद्धिको माग !

Posted on December 11, 2021 | views : 944 |

मंसिर २५, काठमाडौं | मलेसियामा मजदुर सडकमा उत्रेका छन् ।  सन् २०२२ को शुरूदेखि नै मासिक तलब १५ सय रिंगेट र मासिक ३ तीन सय रिंगेट भत्ता हुनुपर्ने माग गर्दै मलेसियामा मजदुर सडकमा उत्रिएका हुन् । तलब वृद्धिको माग गर्दै मलेसियन ट्रेड युनियन कांग्रेस नेतृत्वमा मजदुरहरू सडकमा आएका हुन् । हाल मलेसियाम

Read More

मलेसियामा हालसम्मकै उच्च कामदारको माग ! ठूलो संख्यामा लैजाने सरकारको निर्णय !

Posted on December 11, 2021 | views : 3197 |

मंसिर २५, काठमाडौं | मलेसियाले सबै क्षेत्रमा विदेश कामदार लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको मलेसियाको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकोे बताइएको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि मलेसियाले सन् २०२० मार्च १८ देखि विदेशी कामदार भर्ना गर्न रोकेको थियो । मलेसियाले करिब दुई व

Read More

यूएईमा साप्ताहिक बिदा अढाई दिन ! रोजगारीमा व्यापक सहजता

Posted on December 09, 2021 | views : 1333 |

 मंसिर २३, काठमाडौं | युनाइटेड अरब इमिरेट्स (यूएई)ले परिवर्तित साप्ताहिक बिदाले रोजगारीमा व्यापक सहजता ल्याएको छ । साप्ताहिक बिदा कार्यान्वयनका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ । यूएई सरकारले शुक्रबारदेखि आइतबारसम्म लागू हुने गरी  हप्ताको साढे चार दिन मात्र काम गर्ने निर्णय मंगलबार

Read More

रोजगारीमा जाने कामदारका लागि चर्को हवाई भाडा ! नियमित उडानमा किन महँगो ?

Posted on December 09, 2021 | views : 1527 |

मंसिर २३, काठमाडौं | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय उडानमा कायम हालैको जहाज भाडा वैदेशिक रोजगारीमा जाने कामदारका लागि अत्यन्तै महँगो रहेको भन्दै घटाउनु पर्ने माग गरेकोे छ । बुधबार नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी संघको प्रतिनिधिमण्डलले कोरोना भाइरस (कोभिड–१९) विरू

Read More

परपुरुषसँग माया बसेपछि, वैदेशिक रोजगारीमा रहेका श्रीमानको गरिन् महिलाले हत्या !

Posted on December 09, 2021 | views : 2891 |

मंसिर २३, काठमाडौं | सिन्धुपाल्चोकको गुम्बामा अर्कै पुरुषसँग मिलेर योजनाबद्ध रूपमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जुगल गाउँपालिका ३ गुम्बा बस्ने ३९ वर्षीय छेवाङ लामाको मंसिर २० गते हत्या भएको थियो । लामाको हत्या अभियोगमा प्रहरीले उनकी श्रीमती २८ वर्षीया निमा साङ्लो तामाङ र जुगल ३ बस्ने ३६ वर

Read More

म्यानपावरहरुले विदेश जाने कामदार पाउन छाडे !

Posted on December 08, 2021 | views : 4851 |

मङ्सिर २२, काठमाडौँ | म्यानपावरहरुले पछिल्लो समय वैदेशिक रोजगारमा जान चाहने कामदारहरु पाउन धौधौ भईरहेको बताएका छन् । कोरोना महामारीसँगै केहि समय ठप्प जस्तै भएको वैदेशिक रोजगार अन्तर्गत पछिल्लो समय मासिक ६० हजार भन्दा बढी कामदारको माग सहित डिमाण्डहरु आईरहेका छन् । वैदेशिक रोजगार अन्तर्गत मलेसिया रोजग

Read More

वैदेशिक रोजगारीको प्रलोभनमा ओमानमा फसेका महिलाको उद्वार

Posted on December 08, 2021 | views : 1191 |

कमल बिक्रम जिसी, मंसिर २२, काठमाडौं | वैदेशिक रोजगारीको  प्रलोभनमा ओमानमा फसेका महिलाको उद्वार गरिएको छ । रोजगारीको नाममा विभिन्न प्रलोभनमा पारी नेपाली महिला तथा किशोरीहरुलाई आकर्षक कमाइ हुने भनी भारत हुँदै खाडी मुलुक पुर्‍याउने बिचौलियाहरुको सक्रियता बढ्दै  गएको छ। निकै सोझा र केही नजान्न

Read More

यूएईमा थपियो बिदा, नयाँ वर्षदेखि सप्ताहन्तको अढाइ दिन छुट्टी

Posted on December 08, 2021 | views : 1309 |

मंसिर २२, काठमाडौं | संयुक्त अरब इमिरेट्स (यूएई)मा सन् २०२२ को जनवरीदेखि अढाइ दिनको सप्ताहन्त हुने भएको छ । अर्थात् सरकारी कार्यालयहरुमा सातामा साढे चार दिनमात्रै काम हुनेछ । गल्फ न्यूजका अनुसार यो बिदा शुक्रबार मध्याह्नदेखि सुरु हुने छ । शनिबार र आइतबारको दिन पनि पूरै बिदा हुने छ । सबै सरकारी कार्य

Read More

मेनपावर संचालकलाई पटक-पटक धम्क्याउदै ९० लाख कमिसन अशुल्ने दुई जना पक्राउ

Posted on December 06, 2021 | views : 2739 |

मङ्सिर २०, काठमाडौँ । महानगरीय अपराध महाशाखाले गुण्डागर्दी गरि लाखौं रकम असुली गर्दै हिड्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तिमा प्रतिव्यक्ति पच्चीस हजारका दरले कमिसन दिनुपर्छ भन्दै धम्क्याएर पटक-पटक पैसा लिएका थिए ।  पक्राउ पर्नेहरु

Read More

बिदेश जानको लागि मैले पनि पासपोर्ट बनाउदै छु...

Posted on December 06, 2021 | views : 1834 |

दामोदर पौडेल | आफ्ना परिवार इस्टमित्र छाडेर बिदेश जाने रहर कसैलाई पनि हुँदैन । सरकार लाचार छ, रोजगार दिदैन । एक छाक मात्र पेट अघाएर हुँदैन, यहि पेट संधै पाल्नु छ। एक छाक टार्नको लागि धौ-धौ हुने भएपछि बिदेश जानको लागि मैले पनि पासपोर्ट बनाउदै छु ...! सोझा जनता सर्वसाधारणलाई ठग्ने शिलशिला पासपोर्ट बना

Read More

नेपाली कामदारको गन्तव्य मुलुकमा नेपाल एयरलाइन्सले उडान बढाउँदै, दुबई जाने उडान विस्तार

Posted on December 06, 2021 | views : 1055 |

मंसिर २०, काठमाडौं | राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । यसले वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न सिलसिलामा रहेका नेपालीहरूलाई सहज हुने छ । दुबईमा वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न सिलसिलामा ठूलो संख्यामा नेपाली रहेका छन् । एय

Read More

ओमिक्रोन भेरियन्टका कारण मलेसियाबाट ३४ नेपाली फिर्ता, अन्यत्र पनि उच्च जोखिम

Posted on December 05, 2021 | views : 1301 |

मंसिर १९, काठमाडौं | नेपालबाट मलेसिया हुँदै जापान जानका निम्ति क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएका ३४ नेपाली फर्काइएका छन् । जापानले कोभिडको ओमिक्रोन भेरियन्ट देखिएपछि अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेकोे थियोे । उडान सम्बन्धी नियमहरुमा परिवर्तन गरिएको कारण जापान जान रोकिएका ३६ न

Read More

१६ वर्षअघिको श्रम सम्झौता संशोधन गर्दै कतार

Posted on December 04, 2021 | views : 1310 |

मंसिर १८, काठमाडौं | लामो प्रयासपछि नेपाल र कतारबीच १६ वर्षअघि भएको श्रम सम्झौता परिमार्जन गर्दै नेपाली कामदारहरूलाई थप सेवासुविधासहित वैदेशिक रोजगारीमा लैजान कतारी पक्ष सहमत भएको नेपाली अधिकारीहरूले बताएका छन्। कतारका श्रमसचिवको नेतृत्वमा नेपाल भ्रमणमा आएको एउटा टोलीले आगामी वर्षभित्रै सम्झौता परिम

Read More

दुबईमा १५ वर्षका युवाहरुलाई पनि काम गर्न पाउने, यस्तो छ कानुन

Posted on December 04, 2021 | views : 1282 |

एजेन्सी | दुबईमा १५ वर्षका युवाहरुलाई पनि काम गर्न पाउने कानुन निर्माण हुने भएको छ। तपाई युएई निवासी एक युवा हुनुहुन्छ ? अब तपाईको शिक्षा पूरा गर्दा १५ वर्षमै कामको अनुभव प्राप्त गर्न पाउने अधिकार हुने भएको हो। दुबईमा नयाँ श्रम कानून चाँडै लागू हुँदैछ । जसले १५ वर्ष उमेरका व्यक्तिहरूलाई यूएईको निजी

Read More

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको उच्च जोखिम, सीमा क्षेत्रमा कडाई

Posted on December 04, 2021 | views : 1622 |

मंसिर १८, काठमाडौँ | बैदेशिक रोजगारमा भारत लगाएत बिभिन्न मुलुकबाट आउने मानिसहरुलाई थप चेकजाँचमा कडाइ गरिएको छ ।  कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको उच्च जोखिम बढेसंगै सीमा क्षेत्रमा कडाई गर्न थालिएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाच

Read More

भिजिट भिसामा युएई जाने क्रम रोकिएन, अलपत्र परेकालाई उद्वार गर्न पीडितहरुको माग

Posted on December 03, 2021 | views : 2069 |

मंसिर १७, काठमाडौं | भिजिट भिसामा गएर आकर्षक तलब सुविधासहितको रोजगारी पाउने प्रलोभनमा युएई पु¥याइएका नेपाली युवाहरूको ठूलो संख्या अलपत्र परेका छन् । खासगरी दुबई एक्सोमा सुरक्षागार्डमा राम्रो तलब पाउने भन्दै लगिएका युवाहरू अलपत्र पर्ने क्रम दैनिकरूपमा बढी रहेको बताइएको छ । आकर्षक रोजगारी खोजीदिने भन्

Read More

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति, सातै प्रदेशमा तालिम केन्द्र

Posted on December 03, 2021 | views : 2027 |

मङ्सिर १७, काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल-कतार संयुक्त समिति चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको हो । बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुन

Read More

महामारीसँग जुध्न कतारद्वारा करोडौं मूल्यका स्वास्थ्य सामग्री प्रदान

Posted on December 02, 2021 | views : 925 |

मंसिर १६, काठमाडौं | कताले कोरोना महामारीसँग जुध्न नेपाललाई करोड़ौं मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ । कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसँग जुध्न नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउंनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्व

Read More

ओमिक्रोन भेरियन्टका कारणले वैदेशिक रोजगार क्षेत्र अन्योलमा

Posted on December 02, 2021 | views : 1665 |

मंसिर १६, काठमाडौं | ओमिक्रोन भेरियन्टका कारणले वैदेशिक रोजगार क्षेत्र अन्योलमा  परेको छ ।  कोरोना भाइसर (कोभिड–१९) को कारणले करिब दुई वर्ष थला परेका वैदेशिक रोजगार व्यवसायी कोरोनाविरूद्धका खोप आएपछि केही उत्साहित भएपनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि पुनः तनावमा देखिन थाल

Read More

अत्यावश्यक नपरी विदेश भिजिट भिसामा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

Posted on December 01, 2021 | views : 1287 |

मंसिर १५, काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा  नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण

Read More

जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभावित

Posted on December 01, 2021 | views : 1563 |

 मंसिर १५, काठमाडौं । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ ।  ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि

Read More

५० वर्षमा शून्यबाट विश्वकै वित्तिय गन्तव्य बनेको दुबइ

Posted on November 30, 2021 | views : 1688 |

मंसिर १४, अबुधाबी, एजेन्सी | युनाईटेड अरब इमिरेट्सको स्थापना दिवशको अवसरमा ५० वर्षअघि सडकमा परेड चलिरहँदा इहाब फौद किशोर अवस्थामा थिए । ६४ वर्षीय फौद अहिले  रिटायर्ड इन्जिनियर हुन् । सन् १९७१ को २ डिसेम्बरको भव्य कार्यक्रमलाइ उनी अहिले पनि स्मरण गर्छन् । उनले दुबइका संस्थापक शेख जायद बिन सुल्ता

Read More

१२ नेपाली महिलालाई केन्यामा बेच्ने जेठालाई ३० वर्ष जेल सजाय

Posted on November 28, 2021 | views : 1487 |

मंसिर १२, काठमाडौं, एजेन्सी | क्यानडाका व्यापारी आसिफ अमिराली अलीभाई जेठालाई मोम्बासा अदालत(केन्याको उच्च अदालत)ले १२ नेपाली महिलाहरुलाई बेचविखन गरेको अभियोगमा ३० वर्षको जेल सजाय सुनाएको छ।  अदालतले जेठालाई १२ नेपाली महिलाको बेचविखन गरेको, मानव बेचविखनलाई बढावा दिएको र यात्रा कागजातमा हस्तक्षेप

Read More

कतार पुलिसको डिमाण्ड गुमाउन नहुने मन्त्री श्रेष्ठको भनाई

Posted on November 27, 2021 | views : 2318 |

मंसिर ११, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले नेपाली कामदारका लागि नेपाल आउने डिमाण्डमा अस्वस्थ प्रतिस्पर्धा नगर्न वैदेशिक रोजगार व्यवसायीहरुलाई आग्रह गरेका छन्  । नेपाल–कतार संयुक्त कार्यसमिति बैठकको तयारीबारे सरोकारवालाहरुसँग काठमाडौंमा शुक्रबार छलफ

Read More