बैदेशिक रोजगार |


रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई जापान पठाउने तयारी

Posted on September 26, 2021 | views : 3293 |

असोज १०, काठमाडौँ । जापानको प्रवेश आज्ञा (भिसा) पाएर पनि कोभिड–१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कूटनीतिक पहल गर्न  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले आइतबार बसेको बैठकम

Read More

इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा हुने

Posted on September 26, 2021 | views : 2067 |

असोज १०, काठमाडौं । इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा हुने भएको छ ।  रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभाग

Read More

कतारले परिवर्तन गर्‍यो यात्रा नीति, अब कतार जानेलाई अझै सहज

Posted on September 26, 2021 | views : 5085 |

असोज १०, काठमाडौँ | कतारले आफ्नो देशमा आउने बिदेशीहरुलाई लागु हुने यात्रा नीति परिवर्तन गरेको छ । कतारको नयाँ नीति अनुसार खोप लगाएर आएपनि विदेशी पर्यटकहरुले अनिवार्य दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्ने नियम सहितको नीति लिएको छ । कतार सरकारको नयाँ नीतिसँगै अब खोप लगाएकाहरुले कतारमा १० दिने होटल क्वा

Read More

नेपाली कामदारलाई यूएई प्रवेश खुला, सजिलै जान पाइने व्यबस्था लागु हुँदै

Posted on September 26, 2021 | views : 2156 |

असोज १०, काठमाडौं । यूएईले कामदार अभाव भएपछि नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला गरेको छ । खालिज टाइम्सले यूएईले विश्वका सबै मुलुकका नागरिकहरुका लागि शसर्त रोजगार, भ्रमण  र पारिवारिक भिसा खुला गरेको जनाएको छ। कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या बढेको र दर कम भएपछि रात्रीकालीन मनोर

Read More

इजरायल रोजगारीका लागि छानिए १६ सय नेपाली (नतिजा सहित)

Posted on September 26, 2021 | views : 6457 |

असोज १०, काठमाडौँ | वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान भाषा परीक्षा पास गरेकाहरु मध्येबाट १६ सय जना अर्को चरणको लागि सिफारिस गरेको छ। विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी नेपाल स्थित इजरायली दूतावासलाई छनौट नामावली बुझाएको छ ।  इजरायल जान ४ हजार

Read More

युएईको एक कम्पनीले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

Posted on September 25, 2021 | views : 2641 |

असोज ९, काठमाडौं। युएईको एक कम्पनीले धेरै सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ। युएईको सरजाह सहरमा रहेको एक कम्पनीले ४२४ जना नेपाली कामदारको माग गरेको हो। सरजाह सहरमा रहेको apleona sam facilities manacement llc (SANED)कम्पनीले ३७८ पुरुष र ४६ महिला गरि जम्मा ४२४ जना नेपाली पुरुष महिला कामदारको माग ग

Read More

तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन तीन सातादेखि ठप्प

Posted on September 24, 2021 | views : 888 |

लक्ष्मीप्रसाद सापकोटा। असोज ८, पर्वत (रासस)। पर्वत सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७  गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो ।  युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत

Read More

बञ्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन नहुने

Posted on September 23, 2021 | views : 771 |

शर्मिला पाठक । असोज ७, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको प

Read More

नेपालीलाई मलेसिया रोजगारी खुल्यो, यस्ता छन् पुरा गर्नुपर्ने प्रकृयाहरु

Posted on September 22, 2021 | views : 5332 |

असोज ६, काठमाडौं। श्रमिकको अभाव भएपछि मलेसियाले केहि संख्यामा विदेशी श्रमिक लिने निति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका छन् । यो निर्णय तत्काल देखि लागु हुने नेपाल स्थित मलेसियाली दूतावासले जनाएको छ । दूतावासले एक विज्ञप्ती जारी गर्दै कोभिड १९ को संक्रमण फैलिन नदिन केहि

Read More

साउदीबाट विदामा आएकाहरु समयमै नफर्के तीन वर्षे प्रतिवन्ध लाग्ने

Posted on September 22, 2021 | views : 1987 |

असोज ६, काठमाडौँ । साउदी अरबले आफ्नो मुलुकबाट अव नफर्किने गरी (बोलीचालिको भाषामा फिनिस) स्वदेश फर्केका बाहेक विदामा गएका विदेशी नागरिक भिसाको म्याद नसकिंदै नफर्केमा तीन बर्षे बन्देज लाग्ने स्पष्ट पारेको छ ।  साउदी अरबको विदेशी नागरिकको आवागमन सम्वन्धि विषय हेर्ने सरकारी निकायले विदामा गएकाहरुको

Read More

काठमाडौंमा रोहिंग्या भित्र्याउने ३ जना एजेण्ट पक्राउ, अमेरिका पठाइदिने प्रलोभन

Posted on September 20, 2021 | views : 2051 |

असोज ४, काठमाडौँ | बंगलादेशको शरणार्थी क्याम्पमा रहेका म्यानमारका शरणार्थीलाई नेपाल ल्याउने कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  उनीहरुले ती शरणार्थीहरुलाई नेपालबाट अमेरिका जान मिल्ने र तत्काल पठाइने, मासिक भत्ता राम्रो पाइनेलगायतका प्रलोभन दिएर काठमाडौं भित्र्याउने क

Read More

म्यानपावरले भन्यो 'फ्री भिषा फ्री टिकट हो, कसैले पैसा मागेमा खबर गर्नुस्'

Posted on September 20, 2021 | views : 8852 |

असोज ४, काठमाडौं । युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीमा जानको लागि अनधिकृत व्यक्तिलाई कुनै पनि शुल्क नबुझाउन एक म्यानपावर कम्पनीले अनुरोध गरेको छ ।  काठमाडौं गौशालामा रहेको देवान कन्सलट्यान्ट प्रा. लिले युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीमा जानको लागि 'फ्री भिषा फ्री टिकट' भएको

Read More

कतारको रोयल प्यालेसमा आकर्षक रोजगारीको अवसर, तलब ९७ हजार

Posted on September 20, 2021 | views : 6665 |

असोज ४, काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा रहेकाहरुलाई कतारमा आकर्षक रोजगारीको अवसर आएको छ । केटीएम इन्टर्नेशनल प्रा. लि. ले कतारको State Of Qatar Amiri Guard कम्पनीका लागि २ सय जना Police Army Staff को डिमाण्ड ल्याएको हो ।  कतारको रोयल प्यालेस कम्पाउण्ड भित्र सुरक्षाका लागि खटिने व्यक्तिहरुको

Read More

विदेशमा रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

Posted on September 20, 2021 | views : 1879 |

असोज ४, काठमाडौँ | स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन । कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ । कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगार

Read More

भिजिट भिसामा दुबई हुँदै अमेरिका छिर्न खोज्ने दर्जनौं नेपालीहरु जर्मनीमा पक्राउ

Posted on September 19, 2021 | views : 3525 |

असोज ३, काठमाडौँ | अवैध रुपमा अमेरिका छिर्न खोज्ने दर्जनौं नेपालीहरु जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । उनीहरु दलाल मार्फत लाखौँ तिरेर दुबई-मस्को र मेक्सिको हुँदै अमेरिका छिर्न खोज्दै गर्दा पक्राउ परेका हुन् ।  पक्राउ परेकाहरु केहि दिन अघिदेखि त्यहाँको सुरक्षाकर्मीको सुरक्षा घ

Read More

मलेसियाले ३२ हजार विदेशी कामदार लैजाने

Posted on September 19, 2021 | views : 2702 |

असोज ३, काठमाडौँ | मलेसियामा कोभिडको संक्रमणपछि नयाँ विदेशी कामदार लिन स्वीकृति नदिएको अवस्थाकै वीच ३२ हजार विदेशी कामदार लिने निर्णय भएको छ ।  मलेसियाका मानव संशाधन मन्त्री सरवानन मुरुगनका अनुसार प्लान्टेशन क्षेत्रमा कामदार अभावलाई कम गर्न तत्कालको लागि करिब ३२ हजार विदेशी कामदार लिन विशेष स्व

Read More

कोरिया रोजगार: रोकिएका १० हजार बढी श्रमिकलाई दुई शर्तसहित कोरिया लैजाने तयारी

Posted on September 19, 2021 | views : 2082 |

असोज ३, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ ।  कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो । कोरियाबाट फर्केका श्रमिक

Read More

अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई आज स्वदेश ल्याइदै

Posted on September 18, 2021 | views : 1243 |

असोज २, काठमाडौँ | अफगानिस्तानमा अलपत्र परेका थप ३४ जना नेपालीलाई आज शनिबार उद्धार गरि स्वदेश ल्याइदैछ । उद्दार गरि स्वदेश ल्याउन लागिएकाहरु गैरकानुनी रूपमा अफगानिस्तान छिरेकाहरु छन् ।  अफगानिस्तानमा फसेकाहरुलाई फिर्ता ल्याउन नयाँदिल्लीस्थित नेपाली दूतावासले सहयोग गरिरहेको छ । उनिहरुलाई आज बिहा

Read More

श्रीमान् विदेशमा: अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी निमोठीयो, श्रीमती जेल चलान

Posted on September 16, 2021 | views : 1240 |

सीपी लोहिया/न्युज कारखाना | भदौ ३१, बैतडी | नवजात शिशुको घाँटी निमोठेर ह-त्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको ह-त्या गर्ने डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।  माधवील

Read More

कतार प्रहरीको लागि आएको मागपत्र रद्ध, छनोट भएका दुई सयले जान नपाउने (पत्र सहित)

Posted on September 16, 2021 | views : 3975 |

भदौ ३१, काठमाडौँ | कतारस्थित नेपाली दूतावासले कतारको प्रहरी सेवामा कामदार भर्ना गर्न प्रमाणीकण गरेको मागपत्र रद्ध गरेको छ । कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिकको लागि दिईएको कोटामा अन्यत्रबाटनै पदपूर्ति गरिएको जानकारी दिएपछि कतार प्रहरी सेवाको मागपत्रबाट श्रमिक लिन नमिल्ने अवस्था आएको दूतावासले

Read More

इजरायल रोजगारी : २ हजार ३९ जना अंग्रेजी भाषा परीक्षा पास (नतिजासहित)

Posted on September 14, 2021 | views : 7185 |

भदौ २९, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको लागि लिइएको अंग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । विभागले हिजो १६ परीक्षा केन्द्र मार्फत संचालन गरेको अंग्रेजी भाषाको लिखित परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको हो । इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुर

Read More

इजरायल रोजगारको लागि भाषा परीक्षा सम्पन्न, ६९२ परीक्षार्थी अनुपस्थित (भिडियो सहित)

Posted on September 13, 2021 | views : 8626 |

अनिल अधिकारी | भदौ २८, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा सम्पन्न गरेको छ । बिभागले तोकेको काठमाडौँका १६ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण र अनुशासित रुपमा सम्पन्न भएको वैदेशिक रोजगार बिभागले जनाएको छ । भिडियो हेर्नुहोस्  इजरायल जान ४ हजार २ सय महिल

Read More

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई

Posted on September 12, 2021 | views : 1235 |

भदौ २७, काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएका छन् ।  समाजको आइतबार सम्पन्न १२औं साधारणसभाले आगामी २ वर्षका लागि उद्धवराज भट्टराईको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो । भट्टराई यसअघि समाजका बरिष्ठ उपाध्यक्ष रहेका थिए ।  नयाँ कार

Read More

मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्क विहीन

Posted on September 12, 2021 | views : 1533 |

भदौ २७, पर्वत (रासस)। विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् ।  पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन हुनुभएको हो । साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइल

Read More