बैदेशिक रोजगार |


भर्खरै क्यानडा गएका आप्रवासीहरू सोचेजस्तो नभएपछि छिटो-छिटो त्यहाँबाट बाहिरिदै

Posted on November 02, 2023 | views : 953 |

कात्तिक १६, (एजेन्सी) टोरन्टो । भर्खरै क्यानडा गएका आप्रवासीहरू छिटो-छिटो त्यहाँबाट बाहिरिइरहेका छन् । हालै सार्वजनिक भएको एउटा अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । विदेशीहरूलाई ल्याएर आर्थिक वृद्धिदर उकास्ने सरकारी नीतिमा यो प्रवृत्ति ठुलो खतराको रूपमा मडारिरहेको स्पष्ट देखिन्छ ।  सन् १९८० को

Read More

किन लेख्छन् ३ लाख अशुल्ने म्यानपावरले फ्री भिसा फ्री टिकट ?

Posted on November 01, 2023 | views : 963 |

अनिल अधिकारी । कात्तिक १५, काठमाडौँ । वि स. २०७२ सालमा तात्कालिन श्रममन्त्री टेक बहादुर गुरुङले फ्री भिसा फ्री टिकटको व्यवस्था लागू गरेका थिए । मन्त्री गुरुङले कार्यान्वयन र नीतिगत पाटोलाई ध्याननै नदिई फरक स्वार्थमा आकर्षित भई उक्त निर्णय गरेको आलोचना बजारमा व्याप्त छ । उनले नीतिमा ल्याएको फ्री

Read More

वैदेशिक रोजगारको समस्या समाधानमा एनआरएनएको मन्त्रालयमै पुगेर ध्यानाकर्षण

Posted on October 31, 2023 | views : 400 |

कात्तिक १४, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गरेको छ । अध्यक्षमा चयन भएसँगै शर्माले उच्चस्तरीय भेटवार्तादेखि गैरआवासीय नेपालीको एजेण्डा सम्बोधनका लागि सरकारी निकायमा

Read More

निशुल्क भनिएको जर्मनी रोजगारमा सरकारले नभई म्यानपावरले पठाउने !

Posted on October 19, 2023 | views : 2707 |

कात्तिक २, काठमाडौँ । अघिल्लो साता जर्मनीसँग नेपाल सरकारले निशुल्क नेपाली कामदार पठाउन सहमति गर्यो । जर्मनीमा बिभिन्न क्षेत्रमा नेपाली कामदार पठाउन सहमति गरेर आएको सरकार आफैले भने जर्मनी कामदार पठाउन नसक्ने बताएको छ ।  जिटूजि मोडलबाट कामदार पठाउने सम्भावना नरहेको वैदेशिक रोजगार बिभाग स्रोतले जा

Read More

मलेसियामा खोसिँदैछ नेपालीको रोजिरोटी!

Posted on October 17, 2023 | views : 2177 |

असोज ३०, काठमाडौँ | अहिले रोजगारीका लागि मलेसिया गएका युवाहरू समस्यामा पर्ने क्रम बढेको छ। मलेसिया पुगेका धेरै नेपालीहरुको काम नपाएको गुनासो छ। वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले रोजगारीका लागि मलेसिया गएकाहरूले विभिन्न समस्या भोग्नुपरेका गुनासा तथा उजुरीहरू बढेको बताएका छन्

Read More

शुन्य लागतमै जर्मनीले नेपाली श्रमिक लैजाने, आवेदन खुल्दै

Posted on October 16, 2023 | views : 4447 |

असोज २९, काठमाडौँ । गत मंगलबार सरकारले युरोपेली देश जर्मनीसँग श्रम सम्झौता गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपाली श्रमिकहरूलाई एक वर्ष व्यावसायिक तालिम (प्रशिक्षार्थी कामदारको रुपमा) प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी दिने भएको छ ।  जर्मनीसँग भएको श्रम सम्झौताको लागि श्रम मन्त्री शरदसिंह

Read More

इजरायलद्वारा २३ सय श्रमिकको माग: कृषि कामदारले १ हजार डलर जम्मा गर्नुपर्ने कुरा आएपछि...

Posted on October 15, 2023 | views : 1683 |

असोज २८, काठमाडौँ |  इजरायलमा नेपाली श्रमिकहरू ‘जी टु जी’ अन्तर्गतमात्र जाने गरेका छन् । हाल ४ हजार ५०० को हाराहारीमा नेपाली श्रमिक इजरायलमा कार्यरत छन् ।  इजरायलले थप १ हजार ३०० केयरगिभर र कृषि क्षेत्रमा  १ हजार गरि २३ सय जना नेपाली श्रमिकको माग गरेको थियो । पछिल्लो समय नेपालबाट

Read More

जर्मनी जाने प्रशिक्षार्थी कामदारलाई मासिक तलब २ हजार युरो, अरु के-के छन् सुविधा?

Posted on October 13, 2023 | views : 3069 |

असोज २६, काठमाडौँ | नेपाली कामदारहरू संस्थागत व्यवस्थाबाट जर्मनी जाने बाटो खुलेको छ। श्रम म्झौतापत्रमा हस्ताक्षर भएसँगै नेपालीलाई रोजगारीका लागि पठाउने बाटो खुलेको हो । सरकारले उक्त सम्झौतालाई  महत्वका साथ हेरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनीका श्रम

Read More

शून्य लागतमा जर्मनी जान तीन महिनापछि आवेदन खुल्ने, के-के छ प्रक्रिया?

Posted on October 12, 2023 | views : 3896 |

असोज २५, काठमाडौँ | नेपाली कामदारहरू संस्थागत व्यवस्थाबाट जर्मनी जाने बाटो खुलेको छ। युरोपेली मुलुक रोमानियासँग श्रम सम्झौता भएको ४ दिनपछि सरकारले मंगलबार युरोपकै अर्को देश जर्मनीसँग श्रम सम्झौता गरेको हो। सम्झौता अनुसार जर्मनीले नेपाली दक्ष श्रमिक लैजान ३ महिनापछि आवेदन खुला गर्ने भएको छ। नेपालबाट

Read More

नेपाल र जर्मनीविच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर, नि:शुल्क जान पाईने

Posted on October 11, 2023 | views : 990 |

असोज २४, काठमाडौँ | युरोपेली देश बेलायत र रोमानियापछि नेपाल र जर्मनी सरकारबिच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर भएकोछ । जर्मनी नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा सम्पन्न भएको छ । श्रममन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा नेपाल र जर्मनीले जर्मनीको संघीय

Read More

नक्कली प्रमाणपत्रमा श्रमस्वीकृति जारी गर्ने कर्मचारीहरुको विवरण श्रम मन्त्रालयमा

Posted on October 10, 2023 | views : 2314 |

अनिल अधिकारी । असोज २३, काठमाडौँ । वैदेशिक रोजगार बिभागले जापानी भाषा तथा संस्कृति सम्बन्धित तालिमको नक्कली प्रमाणपत्र पेश गरि जापान पठाएको प्रकरणमा जोडिएका कर्मचारीहरुको नामावली श्रम मन्त्रालयमा पठाएको बताएको छ । बिभागका महानिर्देशक मदन दहालले जापानी भाषाको नक्कली प्रमाणपत्र बुझाएर पनि जापान जान श्

Read More

रोमानियासँग भोली शुक्रबार द्विपक्षीय श्रम सम्झौता हुँदै, श्रममन्त्री सहितको टोली रोमानियामा

Posted on October 05, 2023 | views : 796 |

असोज १८, काठमाडौँ । सरकारले युरोपेली मुलुकहरु जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएसंगै श्रममन्त्री शरद सिङ भण्डारी नेतृत्वको टोली अहिले रोमानियामा छ ।  गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जर्मनी र रोमानियासँग श्रम सम्झौता

Read More

बैदेशिक रोजगारको लागि नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाउने प्रलोभन देखाई ठगि गर्ने २ जना बिदेशी नागरिक पक्राउ

Posted on October 04, 2023 | views : 771 |

असोज १७, काठमाडौँ | बैदेशिक रोजगारको लागि विभिन्न देशमा पठाउने प्रलोभन देखाई ठगि कार्यमा संलग्न २ जना पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ परेका छन्। पाकिस्तानी र अजरबैजनी नागरिकको साँगगाठ तथा मिलेमतोमा बैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाई दिन्छु भनि वर्कप

Read More

कुवेतबाट रुँदै नेपाली चेलीको गुहार: साहुले मारेर नेपाल पठाउँछु भन्छ, मलाई उद्धार गर्नुहोस्

Posted on October 03, 2023 | views : 1014 |

असोज १६, काठमाडौँ | घर परिवारलाई सुखसुविधामा राख्ने सपना बोकेर एक वर्षअघि कुवेत पुगेकी मकवानपुर हेटौंडाकी कविता तामाङलाई अहिले मर्नु न बाँच्नुको अवस्था आइलागेको छ । वैदेशिक रोजगारीका लागि विदेश जाने, धेरै पैसा कमाउने र परिवारलाई सुखसुविधा दिने सपना साँचेर धेरै नेपाली बिदेसिएका छन् । यस्तै मध्येकी एक

Read More

१४ म्यानपावर कम्पनी निलम्वित ! मुछिएका व्यवसायी भन्छन् 'कर्मचारीको मिलिमतो छ !'

Posted on October 02, 2023 | views : 1734 |

असोज १५, काठमाडौँ । वैदेशिक रोजगारमा जापान कामदार पठाउने प्रयोजनको लागि आवश्यक पर्ने जापानी भाषा तथा संस्कृति सम्बन्धि तालिमको नक्कली प्रमाणपत्र प्रकरणमा मुछिएका १४ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार बिभागले निलम्बन गरेको छ ।  २४ म्यानपावर कम्पनीले जापान कामदार पठाउँदा नक्कली प्रमाणपत्र पेश गरे

Read More

चाडबाड मनाउन विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? के-के र कति सामान ल्याउन पाइन्छ ?

Posted on October 02, 2023 | views : 1295 |

असोज १५, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउँदा ल्याउन पाउने सामानको बारेमा जानकारी गराएको छ । आज एक प्रेस विज्ञप्ति जारी गरेर यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार दशैं, तिहार तथा छठमा विदेशबाट नेपाल आउने यात्रुहरुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि

Read More

नक्कली प्रमाणपत्र पेशी जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा (सुची)

Posted on October 02, 2023 | views : 1419 |

असोज १५, काठमाडौँ | नक्कली प्रमाणपत्र पेश गरी नेपाली कामदारलाई जापान पठाउने १४ मेनपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको नक्कली प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाउने व्यवसायीको लाइसेन्स निलम्बन गरेको ह

Read More

टर्की पठाइदिन्छु भन्दै ३० जनाको एक करोडभन्दा बढी ठगी गर्ने एक महिला पक्राउ

Posted on September 26, 2023 | views : 851 |

असोज ९, काठमाडौँ | वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पोखराको लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरुची भुजेल रहेकी छिन् । भुजेलसहितको संलग्नतामा पोखराका ४२ वर्षीय विनोद श्रेष्ठले सिर्जन कुमार राईसमेत ३० जनालाई टर्की पठाइदिन्छु भन्दै

Read More

दुबई पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on September 25, 2023 | views : 878 |

असोज ८, काठमाडौँ | दुबई पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर नगरपालिका घर भइ हाल काठमाडौँको नागार्जुन बस्दै आएका ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकी रहेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहर

Read More

पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ

Posted on September 25, 2023 | views : 1019 |

असोज ८, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाईदिने प्रलोभन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रेम तामाङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भनी रु. २७,२५,०००/- ठगी गरेको आरोपमा प्रहरीले चितवन भरतपुर म.न.पा. वडा नं. ६ घर भई हाल काठमाडौँ महानगरप

Read More

चेक रिपब्लिक पठाईदिन्छु भनी करिब ४१ लाख रकम ठगी, दुई जना पक्राउ

Posted on September 21, 2023 | views : 631 |

असोज ४, काठमाडौँ | चेक रिपब्लिक पठाईदिन्छु भन्दै ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा  झापा गौरादह न.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला काठमाण्डौ वडा नं. १० नयाँबानेश्वर बस्ने बर्ष २५ को अमृत कार्की र वर्ष २६ को अशोक कार्की रहेका छन् ।  काठमाण्डौं उपत्यका अपराध अन

Read More

‘कन्सल्टेन्सी’लाई अध्ययनका नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाउँछौँ : श्रममन्त्री भण्डारी

Posted on September 21, 2023 | views : 504 |

असोज ४, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र(कन्सल्टेन्सी)हरूलाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने बताएका छन्। बिहीबार प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री

Read More

४३ जनाबाट पौने चार करोड ठगी गरेको अभियोगमा एक मेनपावरको लाइसेन्स खारेज

Posted on September 21, 2023 | views : 1681 |

असोज ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले ४३ जना श्रमिकहरूसँग पौने चार करोड रूपैयाँ ठगी गरेको अभियोगमा विस एचआर सोलुसन प्रालि (इजाजत पत्र नम्बर १४२५/०७४/०७५) को लाइसेन्स खारेज गरिदिएको छ।  उक्त मेनपावरले म्यानपावरले ४३ जना श्रमिकहरूलाई जापान, अमेरिका, पोल्याण्ड, क्रोएसिया, कतारलगायत व

Read More

जापान पठाइदिने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ

Posted on September 19, 2023 | views : 623 |

असोज २, काठमाडौँ | जापान पठाइदिने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। खोटाङ घर भई काठमाडौं महानगर-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राजकुमार गुरूङ र सुनसरी घर भई घट्टेकुलो बस्ने २८

Read More