कांग्रेसबाट प्रचण्ड सरकारमा जाने मन्त्रीहरुको नामावली यस्तो छ !

Posted on: 25 Aug, 2016

भदौ ९,काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच १४ ओटा मन्त्रालयको बाँडफाँडमा सहमति जुटेको हो ।

जसअनुसार पौडेलपक्षले पाँचओटा मन्त्रालय पाउने भएको छ । सहमतिसँगै पौडेलपक्षले आफ्नोपक्षबाट सरकारमा जानेहरुको नाम पनि टुंगो लगाएको बताइएको छ । 

१, रामचन्द्र पौडेल पक्षबाट 

-सीतादेवी यादव

-नविन्द्रराज जोशी

-हृदयराम थानी

-रोमी गौचन थकाली 

-दीपक गिरी 

२, शेर बहादुर देउवापक्षबाट 

-अर्जुननरसिंह केसी

-बालकृष्ण खाँण

-डा. प्रकाशशरण महत

-जीवनबहादुर शाहीको   

-मीन विश्वकर्मा र केशवकुमार बुढाथोकीमध्ये एकजना पनि मन्त्री बन्नेछन् ।

३, कृष्ण सिटौला पक्षबाट 

-गगन थापा

४, खुमबहादुर खड्का पक्षबाट 

-मोहन बस्नेत

-शंकर भण्डारीमध्ये एकजना मन्त्री बन्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!