‘लुट-२’ को आइटम गीत भिडियोमा हेर्नुस

Posted on: 22 Oct, 2016


कात्तिक, काठमाडौं । चलचित्र ‘लुट २’ को आइटम गीत सार्वजनिक गरीएको छ । ठमेल बजार शीर्षकको गीत सार्वजनिक गरीएको हो ।

अलिसा राइको डान्स रहेको यस गीतमा काली प्रसाद बास्कोटाको संगीत रहेको छ भने गीतमा कालीप्रसाद बास्कोटा, मीना निरौला र भानुभक्त ढकालको स्वर रहेको छ ।

सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, ऋचा शर्मा, विपिन कार्कीलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा निश्चल बस्नेतको निर्देशन रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!