अहिलेसम्म अबिबाहित छन् यी १० साउथ इन्डियन नायिकाहरु (तश्विर सहित)

Posted on: 15 Nov, 2016

१. अनुष्का शेट्टी 

पछिल्लो चलचित्र 'बाहुबली'मा आमाको भूमिका निभाएकी एक्ट्रेस अनुष्का शेट्टी अहिले ३५ बर्षकी भईन । उनको जन्म ७ नोभेम्बर १९८१ मा भएको थियो । उनि अहिलेसम्म अबिबाहित छिन् । यिनले २००५ मा फिल्म 'सुपर' देखि काम गरेकी हुन् । 


२. श्रिया सरन

उमेर: 34 बर्ष 

जन्म मिति: ११ सेप्टेम्बर १९८२ 

३. तृषा कृष्णन

उमेर: ३३ बर्ष 

जन्म मिति: ४ मे, १९८३  

(एउटा फिल्म खेल्न यिनले १ करोड चार्ज लिने गरेकी छिन् | )

४. प्रियामणि

उमेर: ३२ बर्ष 

जन्म मिति: २ जून, १९८४   

५. काजल अग्रवाल

उमेर: ३१ बर्ष 

जन्म मिति: १९ जून, १९८५  

६. श्रुति हसन

उमेर: ३० बर्ष 

जन्म मिति: २८ जनवरी, १९८६ 

७. ईलियाना डिक्रूज

उमेर: २९ बर्ष 

जन्म मिति: १ नोवेम्बर १९८७ 

८. सामन्था रुथ

उमेर: २९ बर्ष 

जन्म मिति: २८ अप्रिल १९८७

(यिनले हरेक फिल्म खेलेको करीब ७० लाख रुपयाँ चार्ज गर्ने गरेकी छिन्।) 

९. तापसी पन्नू 

उमेर: २९ बर्ष 

जन्म मिति: १ अगस्ट, १९८७

१०. कायनात अरोडा

उमेर: ३० बर्ष 

जन्म मिति: २ डीसेम्बर, १९८६



यस बिषयमा तपाइको प्रतिक्रिया...!