कालो मोसो काण्डपछि लोकमान यसरी कुर्लीए (भिडियोसहित)

Posted on: 30 Dec, 2016


विगत केहि समयदेखि अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की चर्चामा छन् । 

महाअभियोग प्रस्ताव दर्ता भएपछि उनलाई केहि तनाव पनि भएको छ । जब अदालतमै उनलाई कालो मोसो दलियो उनको तनाव झनै बढेको छ । 

उनले राजनितिक दलका कारिन्दाले उक्त गतिविधि गरेको भन्दै नेताहरुलाई नङ्ग्याउने चेतावनी दिएको खबर समेत सार्वजनिक भएका छन् । यसैबीच, यीन कुराहरुलाई व्यंग्य गर्दै क्यारिकेचर मास्टर सुवोध गौतमले हाँस्ने घरमा लोकमान बनेर कुर्लीएका छन् । 

हेर्नुहोस् भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!