म्यूजिक भिडियोको सुटिङमा प्रयोग भएको गोली लागी कलाकारको मृत्यु

Posted on: 24 Jan, 2017


माघ, एजेन्सी । एक म्यूजिक भिडियोको सुटिङका लागी प्रयोग भएको गोली लागेर कलाकारको मृत्यु भएको छ । 

अष्ट्रेलियाको व्रिसवेन शहरमा छायांकन भइरहेको एक म्युजीक भिडियोको सिनको लागी चलाइएको गोली लाग्दा २० वर्षिय पुरूष कलाकारको मृत्यु भएको बिबिसीले समाचार लेखेको छ ।

 मृत्यु हुने कलाकारको छातीमा गोली लागेको थियो भने प्रहरीका जनाए अनुसार सुटिङमा थुप्रै हतियारको प्रयोग गरीएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!