मलेसियामा कपडा खोलेर डान्स गर्ने यि हुन् नेपाली मोडल (भिडियोसहित )

Posted on: 31 Jan, 2017


माघ, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसर पारेर नेपाली कलाकार टोलीले मलेसियामा आोयजना गरेको युनिक सांस्कृतिक धमाका ४ मा कलाकारले धमाका गरेका छन् । 

धमाका यो अर्थमा कि नाच्दै गरेकी मोडल रिया श्रेष्ठले कपडा समेत खोल्न भ्याएकी छिन् ।

नृत्य र कार्यक्रमको सम्यमता बिर्सिएर  प्रस्तुतीमा उत्रेकी उनका उत्तेजक नृत्यका भिडियो अहिले युट्युबमा भाइरल बनेको छ । एक भिडियोमा चर्चित हास्यकलाकार शुलेमान शंकर ‘इकु’ पनि उनीसंगै नृत्यमा सहभागी भएका छन् ।  

उनको प्रस्तुतीले गर्दा अहिले समाजिक संजालमा उनि निकै बिबादमा परेकी छन् ।उनले यस बिषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् भने उनिसंगै नाँचेका शुलेमान शंकर 'इकु'ले भने आफ्नो भनाई सार्बजनिक गरेका छ । 

लोक गायक प्रकाश कटुवालसँग फेसबुकमा लाइभ कुरा गर्दै उनले आफ्नो नियत त्यस्तो नभएको र रियाले पनि त्यसरी आफ्नो प्रस्तुति देखाउलिन भन्नेसम्म पनि नसोचेको बताएका छन । उनले आफ्नो नाँच्ने मन नहुँदा नहुँदै पनि रियाले नै स्टेजमा बोलाएर नाँच्न लगाएको बताएका छन् ।

 

रिया श्रेष्ठ र शुलेमान शंकर 'इकु'ले गरेको डान्स हेर्नुस   ।



फेसबुकमा प्रकाश कटुवाल र शुलेमान शंकर 'इकु'ले गरेको लाइभ कुराकानी हेर्नुस  ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!