बलिउड फिल्ममा विल्सन बिक्रम राई चाइनिज बने ? भिडियो हेर्नुहोस्

Posted on: 08 Feb, 2017


माघ २६, काठमाडौं | हास्य कलाकार विल्सनविक्रम राई अहिले बलिउड चलचित्रमा व्यस्त छन् । उनले आफ्नो चाइनिज रुपको मेकअप भिडियोलाई युटुबमा समेत सार्वजनिक गरेका छन् । 

केही दिन अघि मात्रै बलिवुड नायिका आयशा टाकियाले उनको लुक्स सार्वजनिक गरिदिएकी थिइन । नेपालमा तक्मे बुढाको रोल पाएपछि एकाएक हिट भएका राई अझै पनि खासखुसमा अभिनय गर्छन ।  

हेर्नुहोस् मेकिङ भिडियो



यस बिषयमा तपाइको प्रतिक्रिया...!