बाहुबली -२ बैशाख १५ गतेदेखि, तीन दिनमै २ करोडले हेरे (यस्तो छ ट्रेलर)

Posted on: 18 Mar, 2017

काठमाडौँ | व्यावसायिक रुपमा निकै सफल मानिएको बलिउड चलचित्र बाहुबलीको दोस्रो शृंखला अर्थात् ‘बाहुबली–२’अप्रिल २८ अर्थात बैशाख १५ गतेदेखि रिलिज हुनेछ ।

बिहीबार युट्युवमा सार्वजनिक भएको ट्रेलर तीन दिनमै पौने २ करोडले हेरेका छन् । साथै यो ट्रेलर नम्बर १ ट्रेन्डमा रहेको छ । समग्रमा दर्शकहरुले ट्रेलरको निकै प्रशंसा गरेका छन् । 

ट्रेलर हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!