प्रियंका चोपडा विश्वकै दोस्री सुन्दर महिला

Posted on: 05 Apr, 2017


चैत २३, नयाँ दिल्ली | विश्वकै सुन्दर महिलाको सूचीमा प्रियंका चोपडा परेकी छिन्। उनी विश्वका सुन्दर महिलाहरु एन्जोलिना जोली, एम्मा वाट्सन, ब्रेल्क लिभ्ली लगायतलाई पछा पार्दै दोस्रो स्थान पाउन सफल भएकी हुन्।

बजनेट वेभले गरेको सर्वेक्षणमा प्रियंका दोस्रो स्थानमा आएकी हुन्। यस सर्वेक्षणमा गायीका बियोन्स विश्वकै प्रथम सुन्दर महिला हुन सफल भएकी छिन्। सर्वेक्षण अनुसार विश्वकै  तेस्री सुन्दर महिलाको सूचीमा  मोडल टेलर हिल,चौथोमा वाट्सन र पाँचौमा डकोटा परेकी छिन्। ओस्कार अवार्ड नायीका एमा स्टोन भने यस पटक १२ औ स्थानमा परेकी छिन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!