आफ्नो नग्न भिडियो सार्बजनिक गर्दै मोडल तिर्सनाले भनिन्- 'ल Enjoy गर्नुस' (भिडियोसहित)

Posted on: 01 Nov, 2017

तिर्सना बुढाथोकी नेपालको मोडलिङ्ग क्षेत्रमा चर्चित नाम हो । धादिङ्गको सल्यानकोट गाविसको कार्की गाउँमा जन्मेकी तिर्सना बुढाथोकी विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा क्रियाशिल छन् ।

विशेष गरी उनका तस्वीर र भिडियोहरुलाई लिएर बेला बेला उनि निकै चर्चामा आउछिन । सायद उनी चर्चाको लागि नै बेलाबेला यसरी नै नाङ्गीन्छिन ।

हाल अमेरिकामा बस्दै आएकी बुढाथोकी फेसबुक लाइभमा आएर आफ्ना बक्षस्थलहरु देखाउदै आफु निकै हट र सेक्सी भएको कुरा समेत बताउछिन ।

केही समयअघि अगाडी पनि उनि बाथरुममा नुहाउँदै गरेको अर्धनग्न तस्वीर सामाजिक सञ्जालमा हालेर निकै बिबादमा तानिएकी थिइन् भने यति बेला पनि पुनः लाइभ भिडियोमा आएर यस्तो भिडियो सार्वजनिक गरेकी छिन ।


भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!