कस्को नयनमा हराईन् प्रशना ? (हेर्नुहोस् भिडियो)

Posted on: 29 Dec, 2017

एम पि पोखरेल महेन्द्र | गायिका प्रशना पाण्डेको मायाँको न्याने पन शिर्षकको गित आज युटुब मार्फत सार्बजनिक भएको छ ।


अत्यन्तै फरक शैलीको उक्त म्युजिक भिडियोमा प्रशना आँफैले अभिनय समेत गरेकी छिन भने उक्त गितको लिरिक्स रहेको छ गोबिन्द उपाध्यायको 'मौनता मेरो तोडी आउ, मायाँमा पल पल रमाउ, सपनाको बर्षातमा, आज मलाई भिज्न देउ' अत्यन्तै सुमधुर शब्दहरुको सँगालोको रुपमा उक्त भिडियोले आफ्नो उपस्थीती जनाएको छ ।


अनिल साहीको सँगित अनि शुरेस राउतको लेखन रोहित बिक्रम कार्कीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो आजबाटै हाईलाईट्स नेपालको च्यानलमा हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!