४४ बर्षको उमेरमा यति ग्लामरस छिन् मलाइका, शेयर गरिन् यस्ता बिकिनी फोटोहरु

Posted on: 10 Jan, 2018

बलिउड एक्ट्रेस मलाइका अरोडा ४४ बर्षकी हुन् । उनि आफुलाई फिट राख्नको लागि धेरै समाई जिममा वर्कआउट गर्छिन् । उनले हालसालै आफ्ना केहि फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनि व्हाइट बिकिनीमा भारतको गोवास्थित समुन्द्र किनारमा देखिएकी छन् । उनले आफ्नो फोटो शेयर गर्दै क्याप्शन लेखेकी छन्, 'Sundazeeeeeeee......#happysundayeveryone'. एउटा अर्को फोटो शेयर गर्दै उनले लेखेकी छन्, 'Looking ahead ...2018...#metime'. १५ बर्षको छोराको आमा बनिसकेकी मलाइका निरन्तर एक्सरसाइज गर्छिन, ताकि आफ्नो सरिरलाई फिट राख्न सकुन् । 

मलाइका अरोडाले एक इन्टरव्यूमा भनेकी थिईन कि उनि आफ्नो डाइटमा तरिकारी बढी प्रयोग गर्छिन् । यसको साथै एन्टी अक्सीडेन्ट फूडको पनि प्रयोग गर्छिन । मलाइका फिट रहनको लागि वर्कआउटको साथै आफ्नो खानपानमा निकै ध्यान दिन्छिन् । उनि खेल पनि खेल्छिन् । साथै दैनिक आधा घण्टा स्विमिंग, साइकिलिंग र जगिङ्ग पनि गर्छिन । फिटनेस शेड्यूलमा योगा, नृत्य, वेट ट्रेनिङ्ग, किक बक्सिङ्ग पनि सामेल छ ।

मालेका गहुँको पास्ता खान्छिन् । उनि शरीरमा आइरनको मात्रा बढाउनको लागि जू पिउने गर्छिन । मलाइका मिठाइको खान्नन् । उनि सन्तुलित आहारको क्रममा नरिवल पानी पिउछिन्, साथै हार्ड ड्रिन्क्स र धुम्रपानबाट मुक्त छिन् । 

हेर्नुहोस् तश्विरहरु

यस बिषयमा तपाइको प्रतिक्रिया...!