नेपाली फिल्म ‘जात्रा’ युट्युबमा (फिल्म हेर्नुहोस्)

Posted on: 03 Feb, 2018

माघ २०, काठमाडौँ | गतवर्षको हिट नेपाली फिल्म ‘जात्रा’ युट्युबमा सार्वजनिक गरिएको छ। प्रदिप भट्टराई निर्देशित फिल्म शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको हो ।

फिल्ममा अभिनेता बिपिन कार्की, वर्षा रावत, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, भोलाराज सापकोटा लगायत कलाकारको मुख्य भूमिका छ। 

हेर्नुहोस् फिल्म 


यस बिषयमा तपाइको प्रतिक्रिया...!