साँच्चीकै टिपिकल पञ्चेवाजा निकाले हरि खत्रीले (भिडियोसहित)

Posted on: 26 Feb, 2018

 शव्द सर्जकका रुपमा राष्ट्रिय पुरस्कारबाट सम्मानित गुल्मी हस्तीचौरका लोक गायक हरि खत्री र सुर्य जिसीले योगसना टिजिटल प्रा.लि.मार्फत हालै टिपिकल पञ्चेवाजा बजारमा ल्याएका छन् ।  


गायक खत्री र अर्की चचित गायिका देवि घर्तिको स्वरमा सजिएको उक्त पञ्चेवाजा पश्चिम नेपालको सच्चीकै टिपिकल पञ्चे वाजा  रहेको छ ।  

शव्द सिर्जना गायक खत्री कै रहेको छ भने जसलाई टिपिकल संगितले सजाएका छन् संगितकार दिनेश अधिकारीले । 

उक्त पञ्चेवाजा वजारमा आएको छोटो समयमै निकै चर्चा बटुलेको छ भने युट्युवमा भ्युअरहरुको संख्या पनि त्यतिकै बढेको  छन । प्रस्तुति: प्रेम सुनार, गुल्मी 


यस बिषयमा तपाइको प्रतिक्रिया...!