नेपाल आइडलका अंकित परियारले ल्याए पहिलो मार्मिक गीत 'उसले मलाई' (भिडियोसहित)

Posted on: 10 May, 2018

वैशाख २७ काठमाण्डौ | पछील्लो समय  नेपाल आइडल दोस्रो राउण्डबाट बाहिरिएपछी गायक अंकित परियार एकाएक युट्युब लगायतका सोसल मिडियाहरुमा भाईरल बनेका थिए। 

स्वर राम्रो हुँदाहुँदै पनि बाहिरिएपछी धेरैले नेपाल आइडलको बिरोध समेत गरेका थिए | 

उनि बाहिरिए पछि उनलाई  सहयोग र सपोर्ट गर्ने हातहरु पनि धेरै आए । यसैक्रममा उनले भर्खरै नयाँ गीत 'उस्ले मलाई उस्को बिहे हुदैछ भनि'  गाउँने अबसर पाएका छन | 

जसमा शब्द संगीत राज कुमारको रहेको छ भने अडियो भिडियोलाई एक्का कम्पनिले बजार ब्यबस्थापन गरेको छ । नेपाल आइडलबाट बाहिरिएपछी यो उनको पहिलो गीत हो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!