प्रकाश सपुतको मार्मिक गीत 'बोल माया' नं १ ट्रेडिङमा (भिडियो)

Posted on: 24 May, 2018

जेठ १०, काठमाडौँ | "बोल माया" गीत यतिबेला युट्युबमा भाइरल भएको छ । 

परदेशी कथालाई वियोगान्त शैलीमा प्रस्तुत गरीएको निकै नै मार्मिक गीत "बोल माया बोल ... तिम्रै बोली छ मलाई अनमोल" युट्युबमा ट्रेडिङ नम्बर १ पर्न सफल भएको छ |

गायक तथा मोडल प्रकाश सपुतको शव्द तथा संगीतमा रहेको उक्त गीतले वैदेशिक रोजगारीमा घटेको यथार्थ समस्यालाई निकै नै मार्मिक रुपमा प्रस्तुत गरीएको छ |

गीतमा गायक तथा संगीतकार नारायण रायमाझी, शान्तिश्री परियार र प्रकाश सपुतले आवाज दिएका छन् । भिडियोमा अञ्जली अधिकारी, प्रकाश सपुत र सितारे गन्धर्वको अभिनय रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!