वलिउड चलचित्र 'रेस ३'को गीत सार्वजनिक(भिडियोसहित)

Posted on: 25 May, 2018

जेठ ११, काठमाण्डौ | वलिउड चलचित्र "रेस ३"को "सेल्फिस" बोलको गीत रिलिज भएको छ |  सलमान खानको शव्द रहेको उक्त गीतमा विशाल मिश्रको संगीत रहेको छ भने अतिफ असलमन र लुलियाले आवाज दिएका छन् |

१५ जुनमा रिलिज गर्ने तयारीमा रहेको उक्त फिल्ममा सलमान खानलाई नेगेटिभ रोलमा देख्न सकिन्छ । त्यतिमात्र होइन सलमान खानले फिल्मका लागि गीत समेत लेखेका छन्। उक्त फिल्म सलमान खानले निर्माण गरेका छन् भने रेमो डिसुजाको निर्देशन रहेको छ | एजेन्सी 


यस बिषयमा तपाइको प्रतिक्रिया...!