हेर्नुस्, ऐश्वर्यदेखि जस्टिन बीबरसम्म वास्तविकतामा कति सुन्दर ?

Posted on: 29 May, 2018

जेठ १५, एजेन्सी | बलिवुड तथा हलिवुड कलाकार पर्दामा अति नै राम्रा र सुन्दर देखिन्छ | उनीहरुको सुन्दरताको तारिफ जो कोहिले गर्छन गर्छन् | पासपोर्टमा राखिएको फोटोमा पनि यति नै सुन्दर देखिन्छन् त ? तपाइको मनमा प्रश्न उठ्न सक्छ | पर्दा अगाडी उनीहरु जति सुन्दर हुन्छन पर्दा पछाडी उनीहरु बिल्कुलै त्यति सुन्दर छैनन् |

हेर्नुस् बलिवुड तथा हलिवुड कलाकारहरु आफ्नो पासपोर्टमा कस्ता देखिन्छन्:-

१. ऐश्वर्य राय बच्चन


२. नयनतारा 
३.जस्टिन बिबर 
४. शाहरुख खान 
५.सनी लियोनि 
६. पप गायिका बेयोस नोल्स
 

यस बिषयमा तपाइको प्रतिक्रिया...!