बाल गायक अशोक दर्जीले पोखरामा देखाए यस्तो जादु ! (भिडियो)

Posted on: 29 Jun, 2018

असार १५, काठमाण्डौ | बाल गायक अशोक दर्जी कार्यक्रममा भाग लिन पोखरा आए । पोखरामा जारी मालेपाटन मेलामा अशोक दर्जीसंगै टंक बुढाथोकी र बुढाथोकीका छोरा पनि थिए ।

पहिलो पटक पोखरा आएका दर्जीले खुलेर गीत गाए । 

उनले गाएको ‘मन बिनाको धन’ भन्ने गीत मात्र नभई केही आधुनिक र चलचित्रका गीत समेत गाएका थिए ।

दर्जी आउने भनेपछि मेलामा दर्शकको घुँईचो लागेको थियो । गीत गाउँदा गाउँदै अशोकले माईकको कुरा निकालेर हसाएका थिए ।

यतिमात्र होईन उनी काँधमा बसेर समेत आफ्ना फ्यानहरुलाई माया बाँडिरहेका थिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!