सम्झना विसी र डम्वरको शब्द सिर्जनामा 'तिमी विनाको संसार' सार्वजनिक (भिडियो)

Posted on: 04 Jul, 2018

असार २० काठमाडौं | नेपाली लोकदोहोरी क्षेत्रमा आफनो छुट्टै पहिचान बनाइरहेका  लोकप्रिय गायक डम्बर विस्वकर्मा र सम्झना विसीको उत्कृष्ट शव्द सिर्जनामा “तिमी विनाको संसार” बोलाको गीत बजारमा आएको छ | 

उक्त गीतलाई मुना थापा र रुपक बि.कले आवाज दिएका छन्। गीतमा अमित बावु रोकायाको लय सिर्जना रहेको छ । मायालु जोडिको प्रेमको भावहरु गीतमा रहेको छ । 

। सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन । गीतमा चर्चित मोडल सञ्चिता शाही र विमल अधिकारीले अभिनय रहेको छ। भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!