चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक (भिडियो)

Posted on: 05 Jul, 2018

असार २१ काठमाण्डौ |  चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक भएसँगै प्रदर्शन मिति तय गरिएको छ । लक्ष्मण रिजाल र नायक आर्यन सिग्देलको संयुक्त लगानीमा  निर्माण गरिएको उक्त फिल्मका सह निर्माता दिवश पराजुली रहेका छन्   चलचित्र साउन १८ गतेबाट रिलिज हुने भएको छ।  

फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आर्यन सिग्देलको मुख्य भूमिका रहेको छ । म्यूजिकल लभ स्टोरीमा आधारित यो चलचित्रलाई फिलिपिन्समा छायांकन गरिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!