नेपाली चलचित्र ‘कायरा’को गीत सार्वजनिक (भिडियोसहित)

Posted on: 13 Jul, 2018

असार २९ काठमाण्डौ | बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को गीत आज सार्वजनिक गरिएको छ । 

म्यूजिकल लभ स्टोरी रहेको यस चलचित्रले आफ्नो पहिलो गीत सार्वजानिक गरेको हो । ‘सुखमा’ बोलको उक्त गीतमा संगीत तथा शब्द कोसिस क्षेत्रीको रहेको छ भने स्वर केतन क्षेत्रीको रहेको छ । उदय राज पौडेलको एरेन्जर रहेको उक्त गीतलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।

गीतको भिडियो हेर्नुस् ......


यस बिषयमा तपाइको प्रतिक्रिया...!