जंगलमा टंक र पुजाको यस्तो रोमान्स (हेर्नुहोस् भिडियोसहित)

Posted on: 22 Jul, 2018

साउन ६, काठमाण्डौ | रोमान्टिक शैलीको म्युजीक भिडीयो ‘कोमल तिम्रो’ सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा नवकृष पन्चकोटिको शब्द तथा स्वर सुन्न सकिन्छ भने गीतमा संगीत हरि लम्सालले दिएका हुन् । 

बिदेशीभुमीको रमणीय स्थानहरुमा खिचिएको भिडीयोमा लियो टंक  र पुजा पन्चकोटिको अभिनय रहेको छ । भिडीयोमा कोरियोग्राफी भने मोहन कार्कीले गरेका छन ।

फौस्तास तलाच्काले खिचेको भिडीयोमा निर्देशन र सम्पादन भने दिपेश रेग्मीले गरेका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!