सनी लियोनीको बोल्ड तस्वीरबाट पैसा कमाउँथे उनका भाई सन्दिप

Posted on: 25 Jul, 2018

सनी लियोनी आजकाल फिल्मी दुनियामा रम्दै गर्दा पटक-पटक उनको बारेंमा बिभिन्न तरिकाका समाचार आईरहन्छन | उनको जीवनमा कयौं खुलाशा भएका छन् | सनी लियोनी आफ्नो एक्लो भाई संदीप वोहराबाट निकै नजिक छिन | सन्दीप अमेरिकामा सेफ (कुक) हुन् | 


सनी लियोनी जब २०१३ मा पेन्टहाउस पेट अफ द ईयर छनोट भईन तब उनको अमेरिकामा धेरै फ्यान बढे | यस्तो अवस्थामा अमेरिकामा उनको अटोग्राफ तस्वीर कसैको साथ हुनु ठूलो कुरा थियो | तर सनीको भाईको लागि यो सजिलो र सामान्य कुरा थियो | उनले सनीको तश्विर अटोग्राफ लिन्थे र त्यस तस्वीरलाई आफ्नो साथीलाई १०-१५ डलरमा बेच्थे | 


सनी लियोनीको बोल्ड तस्वीरबाट उनले पैसा कमाउथे | सनी लियोनीको भाईको नाम पनि घरमा सनी नै थियो | २०१६ मा सनी आफ्नो भाई सन्दीपको विवाहमा शामेल भएकी थिइन् | संदीप एक मात्र त्यस्ता पारिवारिक व्यक्ति थिए, जसले यो जानकारी पाएका थिए कि सनी लियोनी आफ्नो नग्न फोटोशूट गराउंदै छिन् |

उनले सनीको फैसलालाई साथ दिएका थिए | संदीपलाई सनी पोर्न स्टार बन्दैछन् भन्ने जानकारी थियो | यति मात्र नभई, करणजीतको हटाएर सनी लियोनी नाम सन्दीपलेनै राखेका थिए | सनी पेन्टहाउस म्यागजीनको लागि आफ्नो नग्न फोटोशूट गर्दै थिइन् | त्यस समय उनको करनजीत कौर वोहरा थियो | डाईरेक्टरले भने कि यो फोटोमा यो नाम सूट भएको छैन | कुनै अरु नाम राख |


तब भाई सन्दीपलाई याद आयो | जसलाई उनले मायाँले 'सनी' भनेर बोलाउँथे | त्यस्तै पछाडिको 'लियोनी' एक फेमस इटालियन डाईरेक्टर सार्जिओ लियोनीको नामको सरनेमबाट राखेर सनी लियोनी भन्ने नाम दिईएको थियो | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!