चलचित्र ‘कायरा’को गीत सार्वजनिक

Posted on: 26 Jul, 2018

साउन १०, काठमाण्डौ | बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को गीत आज सार्वजनिक गरिएको छ ।

म्यूजिकल लभ स्टोरी रहेको यस चलचित्रले आफ्नो ‘यो त माया हो’ बोलको प्रमुख गीत सार्वजानिक गरेको हो । उक्त गीतमा संगीत कल्याण सिंह तथा शब्द नरेश भट्टराईको रहेको छ भने स्वर सुगम पोखरेल र श्रेया सोताङको रहेको छ ।

बुढासुब्बा डिजिटल प्रा. लि मार्फत बजारमा आएको यस गितमा उदय राज पौडेलको एरेन्जिङ रहेको छ भने गीतमा कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् ।

भिडियो हेर्नुस् …


यस बिषयमा तपाइको प्रतिक्रिया...!