गायक राजेश पायलले माया गरेर यस्तो भुल गरे (भिडियोसहित)

Posted on: 24 Aug, 2018

भदौ ८, काठमाण्डौ | राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको तारा प्रसाद पुरुषको शब्द तथा सनम पुरुषको संगीत संयोजनमा रहेको गीतको भिडियो जेसिका इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ ।

मायाका नविन यात्राहरुलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडिको भुमिकामा राज केसी र गीता क्षेत्रीको सर्वोकृष्ट अभिनय रहेको छ ।  मायामा बाध्यताले आफनो मायालुबाट छुटनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ । 

गीतको भिडियोलाई जनक राज अधिकारीको छायाँकन , सुजन घिमिरेको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । 

हेर्नुहोस् भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!