किन बाच्न गाह्रो भयो गायिका मिलन अमात्यलाई ? (भिडियोसहित)

Posted on: 04 Sep, 2018

रोशन पोखरेल । भदौँ १९, काठमाडौं । नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएकी गायिका मिलन अमात्यको आवाजमा सजिएको  “तिमी विना ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतको भिडियोलाई मुकेश हुमागाईंको छायाँकन , प्रदिप दाहालको सम्पादन , जनक सिंहको निर्देशन र सवनम कठायतको अभिनय रहेको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!