नेपाली ताराका निकै लोकप्रिय गायक विनोद राईले ल्याए यस्तो मार्मिक गीत (भिडियो)

Posted on: 22 Sep, 2018

असोज ६, काठमाण्डौ | निकै रुचाइएका निर्देशक जसु याक्खाको निर्देशनमा नेपाली ताराका विनोद राईको आवाजमा रहेको निकै मार्मिक गीतको 'यहाँ घाउहरु' बोलको भिडियो सार्वजनिक भएको छ ।  नेपाली पाश्र्वगायनमा निकै लोकप्रिंय गायक विनोदले माया र प्रेमका अनुपम भावहरु समेटेर गीत बजारमा ल्याएका छन । निश्चल प्रेम राईको शब्द तथा संगीत रहेको छ । गीतलाई शिला बहादुर मोक्तानलेएरेन्ज  गरेका छन । मुकेश हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन र जसु याक्खाको निर्देशन भिडियोमा रहेको छ । गीतमा रीजोन थिबे, आयुष लिम्बूखीम , मौसमी ससी ,सुनम,निमिसाको फिचरिङ रहेको छ । 

हेर्नुहोस भिडियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!