पूनम पाण्डेको अर्को हर्कत, भन्छिन् - 'अब आउँछ बास्तविक मज्जा ।’

Posted on: 25 Sep, 2018

असोज ९, काठमाडौँ | भारतीय मोडल पूनम पाण्डे प्रायजसो आफ्नो अश्लिल हर्कतका कारण चर्चामा रहन्छिन् । सामाजिक संजालमा उत्तेजक तस्बिर पोष्ट गरेर उनले हंगामा मच्चाउने कोशिश सधै गरेको पाइन्छ । यही क्रममा उनले इन्डिया र पाकिस्तानविचको क्रिकेट खेल चलिरहेको समयमा यस्तै एक हर्कत गरेकी छिन् । उनले आफ्नो ट्वीटर वालमा आफ्नो उत्तेजक तश्विरहरु पोष्ट गरेकी छन्  ।


उनले पोष्ट गरेको तश्वीरहरु उनको 'Poonam pandey' नामक त्वीटर प्रोफाइलमा हेर्न सकिन्छ । 

आफ्नो सेमी न्यूड फोटो ट्विटरमा राख्दै उनले इन्डिया र पाकिस्तानको खेल हेर्न तयार रहन फ्यानलाई आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्-‘अब आउँछ बास्तविक मज्जा । के तपाई सबै तयार हुनुहुन्छ ।’

तश्विरहरुमा पूनमले शरीरमा टिसर्ट मात्र लगाएकी छिन् । उनको यो सेमी न्यूड फोटो इन्टरनेटमा भाइरल बनिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!