गायक पुस्कल शर्माले आफ्नो जन्मदिनमा सबै परदेशीलाई रुवाउने यस्तो मार्मिक गीत ल्याए (भिडियो)

Posted on: 25 Sep, 2018

रोशन पोखरेल | असोज ९, काठमाडौँ | वियोगान्त गीत गाएर  सर्वाधिक चर्चाको शिखरमा रहेका नेपाली लोक पारखी मनका प्यारा गायक पुष्कल शर्माले आफनो जन्म दिनको अवसरमा आफना दर्शक तथा स्रोता माझँमा मन्दिर म्युजिक प्रालीको प्रस्तुतीमा पुष्कल शर्मा र कान्छो नविनको मार्मिक परदेशीको भावनामा आधारित गीत ” अध्यारो शनिवार ” गीत बजारमा आएको छ । सो गीतमा गायक पुष्कल शर्मा र गायिका देवी धर्तिको आवाज रहेको छ । 

 गीतमा शब्द तथा लय सिर्जना गायक पुष्कल स्यमको रहेको छ । अजय रेग्मी र सुरेश श्रेष्ठको छाँयाकन , दिपक विष्टको सम्पादन , पुष्कल शर्माको नै निर्देशन भिडियोमा रहेको छ । गीतमा पुष्कल शर्मा , सारिका केसी र हैबाला गौत्तमको अभिनय रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!