नाना पाटेकरमाथि सेक्सुअल ह्यारेसमेन्टको गम्भिर आरोप (भिडियो)

Posted on: 05 Oct, 2018

असोज १९, काठमाण्डौ | आशिक बनाया आपनेबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकर माथि गम्भिर आरोप लगाएकी छिन । 

१० बर्ष अघि  हर्न ओके प्लिज भन्ने चलचित्रको गीतको छायाँकनको बेलामा नानाले सेक्सुयली  रुपले अभद्र व्यबहार गरे भन्ने आरोप अभिनेत्रिले लगाएकी छिन ।  १० बर्ष अघिको घटना अहिले आएर भाईरल भइरहेको छ । आरोपको खन्डन गर्दै नानाले तनुश्रीलाई लिगल नोटिस पठाएका छन । 

घटनाले के के रुप लिदै छ आउनुस् जानौ भिडियो रिपोर्टमा । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!