काउली बुढी र सरापेले ल्याए सबैलाई हँसाउने देउसी भैलो ! हर्नुहोस् (भिडियोसहित)

Posted on: 01 Nov, 2018

कात्तिक १५, काठमाण्डौ | नेपालीहरुको दोश्रो ठुलो पर्व शुभ दिपावलीको शुभकामना सहित गत बर्ष S3K इन्टरटेनमेन्टको प्रस्तुतिमा बजारमा आएको चर्चित देउसी भैलो गीत “देउसी भैलो”बजारमा आएको छ।

तेजश रेग्मीको उत्कृष्ट लय तथा शब्द सृजना रहेको उक्त देउसी भैलो गीतमा सतिस अधिकारीको प्रस्तुति रहेको छ।

यो बर्ष फेरी दर्शकले उक्त गीतलाई मनमा राखेको पाईन्छ । गत बर्ष भन्दा बढी यो गीत यही साल हेरिएको पाईन्छ । तेजश रेग्मी र सन्ध्या बुढा(काउली बुढी)ले आवाज दिएको उक्त गीतमा अभिनय गर्ने कलाकार पनि कमेडी बेसकै कलाकार देख्न सकिन्छ । 

हेरौ भिडियो :


यस बिषयमा तपाइको प्रतिक्रिया...!