भाइरल जोडीको तिहार गीत, बखतले गरे यस्तो अभिनय ! (भिडियोसहित)

Posted on: 06 Nov, 2018

कात्तिक २०, काठमाडौं | मञ्जुल बराइली र अनुसा थापाको स्वरमा समावेश तिहारको गीत सार्वज्निक भएको छ । सन्जिब बराइलीले यो गीतमा शब्द तथा संगीत भरेका छन् । यो गीतको भिडियोमा बखत बिष्ट र प्रतिभा चौधरी बिष्टको जोडीलाई हेर्न सकिन्छ । अहिले यो जोडी युटुबमा चर्चामा छ ।

केशव खड्काले निर्देशन गरेको भिडियोमा कुसुम सिटौलाको कोरियोग्राफी, टंक केसीको छायांकन, विकास ज्ञवालीको सम्पादन छ ।

भिडियोमा मोनिका, कृतिमा, कुसुम, श्रृजना, कुसल, नयन, अलिकलाई पनि देख्न सकिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!