चर्चित कलाकार विश्व पोखरेलको कोठामा पुग्दा जे देखियो (भिडियो)

Posted on: 15 Nov, 2018

कार्तिक २८, काठमान्डौँ | आर्थिक अवस्था कमजोर भएर पनी नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेका विश्व आनन्द पोखरेल जिम्दालको हिर्दय विधारक पारिवारिक अवस्थाको भिडियो सार्वजनिक भएको छ । 

केही समय अगाडि सर्वाधिक भाइल भएका पोखरेलको बारेमा तयार पारिएको भिडियोमा जिवनको कठिन अवस्थामा पनि कलाकारिता क्षेत्रमा समर्पित भएका पोखरेलको दयनिय अवस्थालाई देखाइएको छ ।

सामान्य गाँस वास र कपासको समेत पुर्वाधारबाट बञ्चित पोखरेलको पिडालाई नजिकबाट नियाल्ने क्रममा उनको पिडादायि जिवनको भिडियो बाहिरिएको हो । 

मानसिक रुपमा विक्षिप्त भएको अवस्थामा पारिवार र आफन्तबाट टाढीएका पोखरेलको पिडा र संघर्षको कथालाई भिडियोमा देखाइएको छ । सामान्य रुपमा कोठाको भाडा समेत पुयाउन कठिन अवस्था र पुस्तकको सहरामा रोगसगँ विगतको अवस्थालाई सम्झेर विश्वआनन्द भक्कानिएर रोएका छन । उनको काठेमा खानको लागी हुनुपर्ने आहाराको अभाव र बस्नको लागी उपयुक्त कोठाको समेत अभाव रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!