गायक प्रमोद खरेलको नयाँ म्युजिक भिडियो 'तिम्रो मनको नगरीमा’ सार्वजनिक

Posted on: 22 Nov, 2018

मंसिर ५, काठमाडौं । आधुनिक गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा’बोलको आधुनिक गीत सार्वजनिक भएको छ।

गीतमा प्रेम र पीडालाई प्रस्तुत गरिएको छ । गीतकार दिपक चन्द ठकुरीको शब्द सिर्जनामा रचना गरिएको उक्त आधुनिक गीतमा किरण बम ठकुरीको संगीत रहेको छ 

| उक्त गीतको भिडियोमा मुक्क्ति गौत्तम र सुधा देवकोटाले अभिनय गरेका छन् । भिडियोलाई प्रियसी म्युजिकले निमार्ण गरेको हो । 

उत्तम हुमागार्इँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!