शान्ति श्री र गणेशले रवि लामिछानेको बारेमा गाए यस्तो गीत (हेर्नुहोस भिडियो)

Posted on: 22 Nov, 2018

मंसिर ५, काठमान्डौ | नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत संगीत ल्याउदै आएको पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गणेश शर्माको अब 'हामी जुटने' गीतको भिडियो बजारमा आएको छ । 

अन्याय र अत्याचारका विरुद्धमा पत्रकारिता मार्फत आवाज उठाउदै आएका पत्रकार रवि लामिछानेको बारेमा गीत तयार गरिएको छ । गीतमा सन्देश मुलक कामका लागी खवरदारी र सदाचारिताका लागी पहल  गर्ने रवि लामिछानेलाई सपोट गर्ने कुरा गरिएको छ । 

गीतमा गणेश शर्माको शब्द तथा संगीत रहेको छ । कृष्ण श्रेष्ठको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”अब हामी जुटने  ” गीतमा साया भण्डारी र खेम बहादुर कवरको अभिनय रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!