रोमान्टिक गीत 'तिमि नै मेरो ढुकढुकी' सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on: 11 Dec, 2018

मङ्सिर २५, काठमाडौं । गायक श्री थापा मगर अनि पमिता श्रेष्ठको आवाजमा रहेको नयाँ गित "तिमि नै मेरो ढुकढुकी" सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अर्जुन भण्डारीको शब्द रचना तथा श्री थापा मागर कै संगीत रहेको छ । 

सार्बजनिक गितको भीडियो पनि निर्माण भएको छ । जसलाई ओम प्रसाईले छायांकन गरेका छन् भने नबिन निरौलाको सम्पादन रहेको छ । अप्सन मिडिया एण्ड इन्टरटेनमेन्टद्वारा बजार ब्यबस्थापन गरिएको भिडियोमा जीवन भट्टराई र सुमी खड्का को अभिनय रहेको छ ।  यस्तै भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!